लौ सुन साथी (Lau Suna Sathi) || Dibya Khaling || Khristiya Bhajan Choir
Автор: Moa Jamir
Загружено: 2022-07-18
Просмотров: 31983
Описание:
लौ सुन साथी (Lau Suna Sathi)
Composer: Dibya Khaling
Audio/Video Works: Moa Jamir
Cover by Khristiya Bhajan Choir accompanied by Pastors, Church Leaders and Well Wishers
Audio/Video Works: Moa Jamir
प्रस्तुत गरिएको गीत "लौ सुन साथी, सत्यको वाणी" स्वर्गीय श्रद्धेय सङ्गीतकार तथा गीत रचनाकार दिब्य खालिङ्ग ज्यूको रचना तथा संगीतबद्ध गीत हुन्। गीतलाई पूर्वीय संगीत, लोक लय वा नेपाली मौलिकता झल्काउने शैलीमा सङ्गीतबद्ध गर्नुभएको भएता पनि हामी ख्रीष्टिय भजन क्वाएर झुण्डले खालिङ्ग परिवारको अनुमतिमा यस गीतलाई दुई स्वरमा गाउन मिल्ने गरी सजिलो प्रकारले तयार गरी गाउने प्रयास गरेका छौँ। उक्त गीत तयारी गर्ने क्रममा नेपालका विभिन्न क्षेत्रबाट आदरणीय पास्टर ज्यूहरूले पनि आफ्नो समयको व्यस्तता बावजुद पनि समय अनुकूल मिलाई गीत र भिडियो रेकर्ड गर्नुभई आफ्नो अमूल्य समय दिएर यस कार्यमा आबद्ध हुनुभएको छ, जो सह्रानीय कुरा हो। यसका लागि हामी ख्रीष्टिय भजन क्वाएर झुण्ड उहाँहरूप्रति साथै यस कार्यमा देख-अदेख रूपमा सहायता गर्नुहुने, प्रार्थना गर्नुहुने र सल्लाह-सुझाव दिनुहुने सम्पूर्ण परमेश्वरका जनहरू प्रति धन्यवाद दर्साउँदै जीवित परमेश्वरलाई पनि कृत्तज्ञता अर्पण गर्न चाहन्छौं।
अन्तमा यस गीतको बारेमा खालिङ्ग परिवारबाट आफ्नो केही शब्द उदित गर्नुभएको जस्ताकोतस्तै वा हुबहु तपाईंहरूका सामु पोखेका छौँ—
"हरेक सृष्टि वा प्राणीका निम्ति मुक्ति, उद्धार, एउटै मात्र बाटो, सत्य र जीवन। पापको यो ठूलो सागरमा एउटै किनारा अनि अनन्त जीवन— जो ईश्वरको पुत्र येशूमा मात्र छ- यही सत्यता बोकेको लोक लयमा प्रस्तुत "लौ सुन साथी सत्यको वाणी", सन् १९७४ मा रचित दिब्य खालिङ्गको अर्को उत्कृष्ट सुसमाचारीय गीत हो। पहिलो पल्ट लोक लयमा प्रस्तुत गरिएको यस गीतका शब्दहरूले आजसम्म पनि सत्यको वाणी बोलि नै रहेको छ ! यो भजन ख्रीष्टिय भजन क्वाएरले अलि अर्कै शैलीमा तैयार गर्नु भएको साथै यस गीतको मौलिक लय र धुनलाई यथावत राख्ने सक्दो प्रयास गरिएको जानकारी दिँदै ख्रीष्टिय भजन क्वाएर समूह प्रति आभार पनि ब्यक्त गर्न चाहन्छौँ। धन्यवाद!" 🙏
— दिब्य खालिङ्ग परिवार
Singers:
1. Pastor Devendra Koirala
2. Pastor Pasang Tamang
3. Pastor Sabashtian Lepcha
4. Sunil Rai
5. Pastor Nirak Sharu
6. Isaac Lama
7. Pastor Sanjay Maharjan
8. Dinesh Gurung
9. Darshan Tamang
10. Uzzwol Rai
11. Zuber Lepcha
12. Santos Tamang
13. John Das
14. Lebez Maharjan
15. Ujjwal Maharjan
16. John Sharma
17. Johny Sharma
18. Suman John Shrestha
19. Kalyan Gurung
20. Dilip Maharjan
21. Dhanraj Rai
22. Bijay Lama
23. Peter Dangol
24. Munu Gurung
25. Jasti Maharjan
26. Komal Pun
27. Neeru Syangbo
28. Samjhana Rai
29. Esther Magar
30. Merina Tamang
31. Priskeela Tiwari
32. Sara Moktan
33. Subhashna Timothy
34. Yamima Bomjan
35. Subheksha Koirala
36. Moa Jamir
Special Thanks to
1. Dinesh Gurung
2. Isaac Lama
3. Dhanraj Rai
4. Esther Magar
5. Samjhana Rai
6. John Sharma
7. Kalyan Gurung
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: