RAJESH RAI - Aaradhana ko bhajan gaudai ,with track आराधनाको भजन गाउँदै रमाउँदै। राजेश राई. Official
Автор: Rajesh RD Rai (Rajesh Rai) Official
Загружено: 2020-01-03
Просмотров: 2043
Описание:
कृपया like share र subscribe गर्न नभुल्नु होला साथै तपाइको अमुल्य प्राथनाको आशा राख्दछु धन्यवाद ।
मैले पाएका आशिषका कुराहरु facebook page मा राख्न पनि राख्ने गर्ने गरेको छु कृपया यो Facebook Page लाई Following र Like गर्न नभुल्नु होला धन्यवाद । / rajeshrdrai1
Aaradhana ko bhajan for you to listen, share and sing. This is my first song, arranged by myself. I hope you would like it and your comments will be appreciated.
music/ lyrics _Rajesh Rai
camera _Dina rai
arrange_rajesh rai
recording/ mixing-@ home
आराधनाको भजन गाउँदै रमाउँदै
नाच्ने छु म-२
{येशूमा येशूमा}२
लै बरि लै बरि लै बरि लै-४
{खुशिले रमाउँदै गर्छु प्रशंसा येशूको}२
{दिनदिनै म गाउँछु दिनदिनै रमाउँछु
येशूको आराधना गर्न}२
लै बरि लै बरि लै बरि लै-४
{प्रेमको हृदय लिई नम्रतामा
आत्मा र सत्यतामा}२
गर्छु {आराधना}२
{पवित्र परमेश्वरको}२
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: