लाली जोबन - तिमीभन्दा म पहिले मरुला - Female Cover - New Nepali Acoustic Cover Song
Автор: Sneha
Загружено: 2025-12-15
Просмотров: 129558
Описание:
लाली जोबन - तिमीभन्दा म पहिले मरुला - Female Cover - New Nepali Acoustic Cover Song
Lyrics:
जीवन हाम्रो खै के भो खै के भो
खै के भो, खै के भो
तिम्रो मेरो भेट कहिले हुने हो
हो गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो पात बजाउँदै
धन कमाउने आसैमा हिँड्यौ नि
आसैमा हिँड्यौ नि
हाम्रो माया गाउँघरमै छाड्यौ नि
हो गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो पात बजाउँदै
तिम्लाई सम्झी दिनरातै रुन्छु नि
दिनरातै रुन्छु नि
दुई चार वर्ष कुर्नु है भन्छौ नि
हो गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो पात बजाउँदै
तिमीभन्दा म पहिले मरुँला
म पहिले मरुँला
स्वर्ग जाने बाटोमा कुरौँला
हो गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो पात बजाउँदै
हो गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो पात बजाउँदै
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: