ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

मानव बेचबिखन विरुद्ध नेपाल प्रहरी

Автор: Nepal Police

Загружено: 2025-02-05

Просмотров: 1367

Описание: मानव बेचबिखन अनुसन्धान ब्युरो

Website: https://ahtb.nepalpolice.gov.np

परिचय:
मानव बेचबिखन तथा ओसारपसार मानवता विरुद्धको जघन्य अपराध हो । शुरुमा मानव बेचबिखन दास (Slavery) र बंधुवा श्रमिक (Bonded Labor) वा यौन दासीको रुपमा मात्र सीमित थियो भने हाल यो अपराध विश्वभर आधुनिक दासता (Modern Slavery) को रुपमा फैलिएको छ । अवैध लागु औषध (Illegal Drugs) र हात हतियार (Illegal Weapons) कारोवार पछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार देखिएको छ । महिला तथा बालबालिका र वयस्क पुरुष समेत यस अपराधबाट अत्याधिक रुपमा पीडित भएका छन् । कमारा कमारी, बंधुवा तथा दास प्रथा हुँदै आजको युगमा आधुनिक दासता (Modern Slavery) को रुपमा मानव बेचबिखन तथा ओसारपसारलाई लिन सकिन्छ । नेपालबाट विशेष गरी भारत, खाडी मुलुक, अफ्रिकन देशहरू, युरोपियन तथा अमेरिकन देशहरूमा विभिन्न स्वरुप तथा प्रकृतिमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधहरु भईरहेका छन । मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि अपराध नियन्त्रण गर्न एउटा विशिष्टिकृत एंव साधनस्रोत सम्पन्न ईकाईको आवश्यकता महसुस गरी सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममूखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहने गरी मानव बेचबिखन अनुसन्धान ब्युरोको गठन भएको हो ।

स्थापना :

मिति २०७५ साल जेठ २७ गतेको नेपाल सरकार (मन्त्रीपरिषद) को निर्णयानुसार मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना गरिएको हो । व्यूरोले मिति २०७६ साल वैशाख २९ गतेबाट कानून किताब व्यवस्था समितीको भवनमा कार्यालय स्थापना गरी कार्यारम्भ गरेको छ । ब्युरोको कामलाई विशिष्टिकृत गर्दै मिति २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय भई प्रहरी नियमावली २०७१ मा सातौ संशोधन गरी यस ब्युरोको लागि कार्यादेश प्राप्त भएको हो ।

उदे्श्यहरु (Objectives):
१) मानब बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधको प्रभावकारी रोकथाम र अनुसन्धान गर्ने,
२) मानब बेचबिखन र ओसारपसारबाट भएका पीडितहरुको उद्धार र संरक्षणमा सहयोग, र समन्वय गर्ने,
३) मानब बेचबिखन सम्बन्धमा अन्य प्रहरी कार्यालयहरुबाट भए गरेका कार्यहरुको सुपरिबेक्षण, अनुगमन, सहयोग र समन्वय गर्ने,
४) मानब बेचबिखन विरुद्ध जनचेतनामूलक र सशक्तीकरणका कार्यक्रमहरु संचालन गर्ने,
५) मानब बेचबिखनको सम्बन्धमा अन्तराष्ट्रिय समन्वय र साझेदारी कायम राख्ने,

कार्यादेश: मिति २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्रीपरिषद्) बाट निर्णय भई प्रहरी नियमावली, २०७१ मा सातौ संशोधन गरेर यस व्यूरोको लागि निम्नानुसारको कार्यादेश प्राप्त भएको छ ।
• मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर गर्न / हुन नदिने,
• मानव बेचबिखन सम्बन्धि कसुरको अनुसन्धान गर्ने, पीडितको उद्धार एवं संरक्षणको व्यवस्था मिलाउने,
• मानब बेचबिखन सम्बन्धमा अन्य प्रहरी कार्यालयबाट भए गरेका कार्यहरुको सुपरिबेक्षण, अनुगमन, समन्वय गर्ने र
• मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा अभिलेख व्यवस्थापन गर्ने ।

कानूनी अधिकार :
• मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को परिच्छेद २ दफा ४ ले तोकेका कसूरहरुको अनुसन्धान गर्ने,
• नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णयबाट प्रहरी नियमावली, २०७१ मा सातौ संशोधन भई प्राप्त कार्यादेशको कार्यान्वयन गर्ने ।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
मानव बेचबिखन विरुद्ध नेपाल प्रहरी

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Easy Money

Easy Money

प्रहरी दर्पण २०७८ फागुण १५ गते ।Prahari Darpan।Human Trafficking।मानव बेचबिखन तथा रोकथामका प्रयासहरू

प्रहरी दर्पण २०७८ फागुण १५ गते ।Prahari Darpan।Human Trafficking।मानव बेचबिखन तथा रोकथामका प्रयासहरू

नेपालमा मानव वेचविखन तथा ओसारपसार सम्बन्धी हालको अवस्था

नेपालमा मानव वेचविखन तथा ओसारपसार सम्बन्धी हालको अवस्था

जिम्मेवारी | Nepal Police | नेपाल प्रहरी

जिम्मेवारी | Nepal Police | नेपाल प्रहरी

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका प्रयासहरू।Effort of nepal police to prevent Human Trafficking।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका प्रयासहरू।Effort of nepal police to prevent Human Trafficking।

Loksewa Gyan Interview WithPrerana Kyapchhaki Magar| prayag lal kumai अनमि देखि अधिकृत सम्मको यात्रा

Loksewa Gyan Interview WithPrerana Kyapchhaki Magar| prayag lal kumai अनमि देखि अधिकृत सम्मको यात्रा

रास्वपाको १०० सिट पार गर्ने रणनीतिको खुलासा, ओलीले क्षेत्र नछोड्दा बालेनलाई धक्का !

रास्वपाको १०० सिट पार गर्ने रणनीतिको खुलासा, ओलीले क्षेत्र नछोड्दा बालेनलाई धक्का !

Online Scam Alert 🚨 | Cyber  Awareness | Nepal Police

Online Scam Alert 🚨 | Cyber Awareness | Nepal Police

Cancer : किन हुन्छ ? कस्ता व्यक्ति जोखिममा ? |Dr Sudip Shrestha| Sr. Medical Oncologist| HealthFirst

Cancer : किन हुन्छ ? कस्ता व्यक्ति जोखिममा ? |Dr Sudip Shrestha| Sr. Medical Oncologist| HealthFirst

Today news🔴 nepali news । aaja ka mukhya samachar, nepali samachar live । fagun 10 gate 2082

Today news🔴 nepali news । aaja ka mukhya samachar, nepali samachar live । fagun 10 gate 2082

Гигантские Дороги Из Резиновых Отходов: Американская Инновация

Гигантские Дороги Из Резиновых Отходов: Американская Инновация

लोकसेवा तयारीका लागि समय व्यवस्थापनको महत्व | Loksewa Success Story | Ambition Guru

लोकसेवा तयारीका लागि समय व्यवस्थापनको महत्व | Loksewa Success Story | Ambition Guru

बनेपा नगरपालिका - वृत्तचित्र |Banepa Nagarpalika - Documentary|Banepa Municipality

बनेपा नगरपालिका - वृत्तचित्र |Banepa Nagarpalika - Documentary|Banepa Municipality

२० वर्षपछि सन्तानको मुख देख्न पाउँदा... संघर्ष, आशा अनि सफलता !!!CREATOR'S IVF NEPAL

२० वर्षपछि सन्तानको मुख देख्न पाउँदा... संघर्ष, आशा अनि सफलता !!!CREATOR'S IVF NEPAL

प्रहरी अनुरोध कार्यक्रम

प्रहरी अनुरोध कार्यक्रम

कोरोना महामारी विरुद्द नेपाल प्रहरी अस्पताल

कोरोना महामारी विरुद्द नेपाल प्रहरी अस्पताल

नेपाल प्रहरी संगठनका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एक चिनारी

नेपाल प्रहरी संगठनका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एक चिनारी

Blue Suit Blues – Chicago Blues, Jazz for Late Night Relax Blues

Blue Suit Blues – Chicago Blues, Jazz for Late Night Relax Blues

प्रहरी अनुरोध कार्यक्रम

प्रहरी अनुरोध कार्यक्रम

Chicago Soul | Marvin Gaye Inspired 1970s Soul — Mercy & Grace [Unreleased Album]

Chicago Soul | Marvin Gaye Inspired 1970s Soul — Mercy & Grace [Unreleased Album]

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]