DIY Baby Cholo | Cutting, Draft & Stitching नेपालीमा | | घरमै बनाउने तरिका for beginners too
Автор: Suneeta Dobal
Загружено: 2026-02-16
Просмотров: 80
Описание:
🧵 Baby Cholo Cutting and Stitching Tutorial | सजिलो तरिका
यस भिडियोमा मैले नानीको चोलो कसरी सजिलो तरिकाले काट्ने (cutting), ड्राफ्ट बनाउने (draft making) र सिलाइ गर्ने भनेर step by step देखाएको छु। Beginners हरूका लागि पनि बुझ्न सजिलो तरिका प्रयोग गरिएको छ।
घरमै बसि आफ्नै हातले राम्री र perfect fitting भएको baby cholo बनाउन सिक्नुहोस् 💕
यदि भिडियो मन परेमा:
👍 Like गर्नुहोस्
💬 Comment गरेर आफ्नो feedback दिनुहोस्
🔔 Channel subscribe गर्न नबिर्सनुहोस्
धन्यवाद ❤️ #selfgrowth #contentcreator #babycholo #babycholocutting #babycholostitiching #babydressmaking #cholodesign #sewingtutorial #diybabydress
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: