ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

बेत्रावति सन्धिमा चिनसंग भएको यति गोप्य सन्धिको धारा आजसम्म धेरैलाइ थाहा छैन

बेत्रावति सन्धिमा चिनसंग भएको यति गोप्य सन्धिको धारा आजसम्म धेरैलाइ थाहा छैन

बेत्रावति सन्धि

नेपाल खबर

नेपाल समाचार

नेपाल

खम्पा बिद्रोह

बिश्व घटना

नेपाल तिब्बत युद्व

greater nepal tv

वेत्रावति सन्धि

treaty of sugauli

histori of nepal

treaty of titalia

map of greater nepal

fanindranepal

fanindra nepal intreview

bishal nepal

national news

national news tv

Автор: National News TV

Загружено: 2023-03-07

Просмотров: 25769

Описание: बेत्रावति सन्धिमा चिनसंग भएको यति गोप्य सन्धिको धारा आजसम्म धेरैलाइ थाहा छैन

_____________के हो "ग्रेटर नेपाल"?______________?

बर्तमान नेपालको मेचि देखी पुर्वमा दार्जिलिंग, सिक्किम र महाकाली देखी पश्चिमा कुमाउ र गढवाल राज्य नेपाली भु-भाग हो भने पुर्वि सिमाना टिष्टा नदि देखि पश्चिम सतलज सम्मको भु-भाग नेपाली भुमि हो ।

सन् १८१६ मार्च ४ का दिन नेपाल ले बेलायत संग को असमान सुगौलि सन्धी मार्फत १/३ भु-भाग गुमाएर केहि तराईको समतल भु-भाग सहित को एउटा साने पाहाडी राष्ट्र को रुपमा परिणत भयो ।

तर उक्त सुगौली सन्धी स्वयम आफ्नै सर्त अनुसार पनि अबैधानिक थियो । सुगौली सन्धिको धारा ९ अनुसार सन् १८१५ डिसेन्बर २ का दिन देखी १५ दिन भित्र सुगौली सन्धी हस्ताक्षर गरेर बुझाउनु पर्नेछ भन्ने प्रावधान रहे पनि ९० औ दिनमा सन् १८१६ मार्च ४ का दिन नेपाल का तर्फ बाट हस्ताक्षर गरेर बुझाईएको थियो । सुगौली सन्धि को धारा ९ अनुसारनै नेपालको तर्फ बाट राजले अनुमोदन गर्नु पर्ने सर्त रहे पनि राजा गिर्वण युद्ध बाट अनुमोदन भएको थिएन । सुगौलि सन्धि स्वयम असमान र बल जफत गरि गरिएको सन्धि थियो जसलाई अन्तराष्ट्रिय स्तरमा अयोग्य मानिन्छ ।

तर बर्तमान परिस्थितीमा सो सुगौली सन्धि नेपाल र भारत बिच भएको नेपाल-भारत सन्धी १९५० को धारा ८ ले खारेज गरेको छ भने बेलायत संग भएको नेपाल-बेलायत सन्धि को धारा ८ ले पनि दार्जिलिंग, सिक्किम, कुमाउ र गढवाल राज्य माथि को बेलायत को प्रभुसत्ता खारेज गरेको छ ।

यसरी सुगौली सन्धि मार्फत गुमेको पुर्वको दार्जिलिंग, सिक्किम र पश्चिमको कुमाउ र गढवाल राज्य नेपाल मा औपचारीक रुपाम गाभिएर पुन: नेपाल को सिमाना टिष्टा देखी सतलज सम्म पुगेर निर्माण हुने बृहद नेपाल नै ग्रेटर नेपाल हो !!!!!!
भारतको_दादागिरी #Greater_Nepal #national_news #national_news_TV

#greater_nepal #national_news #youtubeshort

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
बेत्रावति सन्धिमा चिनसंग भएको यति गोप्य सन्धिको धारा आजसम्म धेरैलाइ थाहा छैन

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]