नेपालमा WOMAN HIPHOP Concert हुने | GOD IS A WOMAN | All Female Artist Performance
Автор: Namaste Nepali
Загружено: 2024-10-25
Просмотров: 166
Описание:
Nepal’s First All Female HIPHOP Festival
Date:- October 26, 2024 (Saturday)
Time:- 12 PM To 09 PM
Venue:- The wonderland Bungmati Lalitpur
महिला हिपहप कन्सर्टको दोस्रो संस्करण हुने
काठमाडौं ।
द वन्डरल्यान्ड, बुङमाटी (ललितपुर) मा नेपाल स्थित स्विट्जरल्याण्ड दूतावासको सहयोग तथा स्काथी इन्ट्रटेन्मेन्ट को आयोजनामा नेपालमा एकमात्र महिला हिपहप गायिकाहरूको कार्यक्रमको दोस्रो संस्करण आज काठमाडौं स्थित माया मनोहरा होटलमा भब्य पत्रकार सम्मेलको आयोजना गरि घोषणा गरिएको छ । एक दिने उक्त महोत्सवको शीर्षक "गड इज अ वोमन" रहेको छ भने कार्यक्रम यही २६ अक्टोबर २०२४ शनिबार (कार्तिक १०) को दिन हुन गईरहेको छ ।
यस महोत्सवमा स्विट्जरल्याण्ड, यूके, बेल्जियम र नेपालका प्रमुख महिला हिपहप कलाकारहरूको बेजोड प्रस्तुती हुनेछ भने साथमा बीगर्ल्स, डीजे र एक बेल्जियन बहु-वादकले आवाजको माध्यमबाट ध्वनि उपचारको परिचयात्मक कार्यशाला सञ्चालन समेत गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवले युवा र उदीयमान नेपाली प्रतिभाहरुलाई स्वदेशी हिपहप, स्विस, जर्मन र नेपाली र्यापदेखि विभिन्न शैलीका ब्रेकिङसम्मका बिविध ध्वनिहरु र संगीतको प्रस्तुतिमा प्रयोग गर्ने अवसरहरू प्रदान गर्नेछ। अघिल्लो संस्करणजस्तै यो कार्यक्रममा पनि भिडीयो फोटो खिच्ने र कार्यक्रम उत्पादन, स्वयंसेवक र सुरक्षा क्षेत्रमा महिलाहरूको मात्र सहभागिता रहने छ ।
"गड इज अ वोमन" यस कार्यक्रममा महिला कलाकारहरूको स्टेज शो मात्र नभएर कार्यक्रम स्थलमा रहने बिभिन्न किसिमका स्टलहरूमा समेत महिला ब्यवसायी र उद्यमीहरूका बिभिन्न उत्पादन र सेवाहरूका स्टलमा प्रर्दशनी समेत हुनेछ ।
यस कार्यक्रमले महिलाहरूको क्षेमता उजागर गर्न र उनीहरूको सिर्जनात्मक विकासलाई अघि बढाउन महिला नेतृत्व र महिला केन्द्रित संस्थासँगको समेत साझेदारी गर्दै गईरहेको आयोजक सुबास राज उपाध्ययले बताउनुभयो । दिउसो १२ बजे सुरु हुने उक्त कार्यक्रम साझ ९ बजे सम्म चल्ने बताईएको छ भने महिला संग सम्बन्धित संस्थाहरू ईको साथी नेपाल, आमाको सुरक्षा साथ र डान्फे वर्क्स जस्ता संस्थाहरु समेतले यस कार्यक्रममा सहभागिता जनाएका ।
Skathi Entertainment is organizing Nepal's first female-focused HipHop festival, "GOD IS A WOMAN," on Saturday, 26th October, at The Wonderland, Bungamati, Lalitpur, from 12 PM to 9 PM.
#GodIsAWoman #FemaleHipHopFestival #EmpowerWomen #NepalEvents #SkathiEntertainment #MusicFestival #WomenInMusic #FemaleEntrepreneurs #HipHopCulture #SupportLocalArtists #WOWMagazine
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: