ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

साझा सवाल अंक २८१ : कतारमा नेपाली कामदार । कतार ।

Автор: Sajha Sawal

Загружено: 2013-03-31

Просмотров: 2019800

Описание: हामीलाइ फेसबुकमा लाइक गर्नुहोस्ः   / bbcsajhasawal  
--------------------------------------------------------------------------------------------
दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा करीव तीन लाख रहेको खास कतारीको जनसंख्याभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । नेपाली कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् ।
काममा सुख दुःख त जहाँ पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं ।
भेडिगोंठमा काम गर्ने होस् या भवन बनाउने या होटल र मजारामा काम गर्ने नेपालीहरू कोही व्यक्तिगत चिनजानबाट कतार पुग्छन् भने कोही म्यानपावर कम्पनीमार्फत पुग्छन् । तुलनात्मक रूपमा कम्पनीसँग सिधै सम्झौता गरेर आएकाहरूले भन्दा कतारमा बसेर कामदार झिकाउँदै आवश्यकताअनुसार विभिन्न कम्पनीलाई सप्लाइ गर्नेहरूबाट नेपाली कामदार ठगिएको बढी गुनासो सुनिन्छ । कामदार सप्लाइ गर्ने यस्ता कम्पनीहरू विदेशीहरूसँगै नेपालीहरूले पनि चलाएका छन् । नेपालबाट ल्याइएका मानिसहरूलाई कतारको निर्माणमा सप्लाई गर्ने नेपाली व्यवसायीहरू भने सकभर कामदारलाई दोष दिएर उम्किन खोज्छन् ।
व्यवसायी कामदारलाई दोष दिन्छन् । उनीहरूका अनुसार काम नसिकी, भाषा, काम र स्वास्थ्यको विचार नगरी आउने भएकाले कामदार नै समस्या भएको गुनासो गर्छन् । कामदारहरू भने आफूलाई भनेजस्तो सेवा सुविधा नदिने व्यवसायीलाई दोषी ठान्छन् । दुतावासको कामलाई नजिकबाट नियालिरहेकाहरू भने दुतावास र राजदूतले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँछन् । कतारमा लामो समयदेखि काम गर्ने र यहाँको नेपाली कामदारको गतिविधी नियालिरहेकाहरू भने अन्य देशको तुलनामा नेपाली कामदारले कठीन काम गर्ने तर सो अनुसारको ज्याला नपाउने बताउँछन् ।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
साझा सवाल अंक २८१ : कतारमा नेपाली कामदार । कतार ।

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times

World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times

today news🔴 live nepali news / nepali live samachar / aaja ka mukhe samachar

today news🔴 live nepali news / nepali live samachar / aaja ka mukhe samachar

साझा सवाल अंक ४२८ : बाँचेका मान्छेहरु । सिन्धुपाल्चोक ।

साझा सवाल अंक ४२८ : बाँचेका मान्छेहरु । सिन्धुपाल्चोक ।

Shoulder Arms (1918) | Charlie Chaplin's WWI Comedy

Shoulder Arms (1918) | Charlie Chaplin's WWI Comedy

Forest Honey Harvest 2026 - Dropping the lighter dramatically

Forest Honey Harvest 2026 - Dropping the lighter dramatically

साझा सवाल अंक २८५ : कतारमा नेपाली कामदार - २ । कतार ।

साझा सवाल अंक २८५ : कतारमा नेपाली कामदार - २ । कतार ।

हाम्रो एस्पालिको होलि एसरी मनाइयो😂 माछा पोखरी को हिलोले दिन भर लगायो? #fishhunting #nischalvlog

हाम्रो एस्पालिको होलि एसरी मनाइयो😂 माछा पोखरी को हिलोले दिन भर लगायो? #fishhunting #nischalvlog

Иран АКШ менен сүйлөшпөй турганын билдирди | Жаңылыктар | 02.03.2026

Иран АКШ менен сүйлөшпөй турганын билдирди | Жаңылыктар | 02.03.2026

श्रीलंका टापुको कथा | Srilanka Tapuko Katha | Herne Katha EP83 | हेर्ने कथा

श्रीलंका टापुको कथा | Srilanka Tapuko Katha | Herne Katha EP83 | हेर्ने कथा

🔴 СРОЧНО ИРАН БУДЕТ БИТЬ ПО БАЗАМ НАТО В ЕВРОПЕ? #новости #одиндень

🔴 СРОЧНО ИРАН БУДЕТ БИТЬ ПО БАЗАМ НАТО В ЕВРОПЕ? #новости #одиндень

The World's Best Classical Instrumental Music, Relaxing Guitar Music Eliminates Stress

The World's Best Classical Instrumental Music, Relaxing Guitar Music Eliminates Stress

टुसा टिप्नेहरुको कथा - Documentary || A Story of Himalayan Bamboo Shoots

टुसा टिप्नेहरुको कथा - Documentary || A Story of Himalayan Bamboo Shoots

JAARI (FULL MOVIE) - DAYAHANG RAI, MIRUNA MAGAR, RAM BABU GURUNG, UPENDRA SUBBA | NEPALI MOVIE

JAARI (FULL MOVIE) - DAYAHANG RAI, MIRUNA MAGAR, RAM BABU GURUNG, UPENDRA SUBBA | NEPALI MOVIE

How Ayatollah Khamenei Was Hunted Down By Mossad | America’s Secret War On Iran | Akash Banerjee

How Ayatollah Khamenei Was Hunted Down By Mossad | America’s Secret War On Iran | Akash Banerjee

ओलीसहित १७ ठूला नेता चैट! घण्टीले खायो देश, बालेन–गगन होइन–प्रचण्ड प्रधानमन्त्री!, विदेशी खेल अर्कै

ओलीसहित १७ ठूला नेता चैट! घण्टीले खायो देश, बालेन–गगन होइन–प्रचण्ड प्रधानमन्त्री!, विदेशी खेल अर्कै

Giant Wild Honey Hunt: Discovering and Harvesting Wild Honey at Dangerous Heights

Giant Wild Honey Hunt: Discovering and Harvesting Wild Honey at Dangerous Heights

साझा सवाल अंक २८० : कृषी उद्यमी - २ । दाङ, रुपन्देही, काठमाडौं, कास्की ।

साझा सवाल अंक २८० : कृषी उद्यमी - २ । दाङ, रुपन्देही, काठमाडौं, कास्की ।

ՀՐԱՏԱՊ ԹՈՂԱՐԿՈՒՄ | Այաթոլլան սպանվեց, ո՞րն է հաջորդ թիրախը | Դավիթ Գրիգորյան | DG news

ՀՐԱՏԱՊ ԹՈՂԱՐԿՈՒՄ | Այաթոլլան սպանվեց, ո՞րն է հաջորդ թիրախը | Դավիթ Գրիգորյան | DG news

𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 105 || सौता मेरी बैनी || कथा घरको || 03th Mar. 2026 Nepali Social Drama

𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 105 || सौता मेरी बैनी || कथा घरको || 03th Mar. 2026 Nepali Social Drama

100 MOST BEAUTIFUL BIRDS OF INDIA 🦚 4K Birdsong for Deep Sleep, Stress Relief & Mind Healing 🌿

100 MOST BEAUTIFUL BIRDS OF INDIA 🦚 4K Birdsong for Deep Sleep, Stress Relief & Mind Healing 🌿

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]