शिक्षामन्त्रीमा नियुक्त महावीर पुन काे हुन्? वैज्ञानिकदेखि शिक्षामन्त्रीसम्मकाे यात्रा।Mahabir pun।
Автор: Edusawal
Загружено: 2025-09-22
Просмотров: 166
Описание:
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे। पुनले मन्त्रालय अन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन समेत दिएका छन्।
This is official Youtube channel of Edusawal. Eduswal is education online news portal in Nepal. It is a complete news portal focused on education field.
Visit us...
Website: http://www.edusawal.com/
Facebook: / edusawal
Twitter: / edusawal
Linkedin: / edusawal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: