Buhari Serial | रामकी बहिनी सुशिलाको बिहे 💐 सबैले दिनुहोस् बधाई | Emotional Wedding Scene
Автор: Renu Creation Presents
Загружено: 2026-03-09
Просмотров: 242528
Описание:
आजको Buhari Serial को विशेष एपिसोडमा रामकी बहिनी सुशिलाको बिहे भव्य रूपमा सम्पन्न भएको छ।
घरपरिवार, आफन्त र गाउँभरि खुसीको माहोल छ। सबैले सुशिलालाई नयाँ जीवनको सुरुवातका लागि बधाई र शुभकामना दिइरहेका छन्।
💍 प्रकाश ❤️ प्रतिज्ञा नयाँ जीवनको लागि धेरै धेरै शुभकामना।
यो रमाइलो र भावनात्मक पल हेरेर तपाईं पनि Like, Comment र Share गर्न नभुल्नु होला।
👉 च्यानल Subscribe गरेर यस्तै नयाँ एपिसोडहरू हेर्दै जानुहोस्।
💐 सुशिला र उनको नयाँ जीवनको लागि धेरै धेरै शुभकामना!
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: