ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

स्वर्गीय परिवार र स्वर्गीय माता | परमेश्वरको मण्डली

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2022-10-28

Просмотров: 30952

Описание: [आफ्नो इच्छा राखेर सबै थोक बनाउनुभएका परमेश्वर,
जीवनको आनुवंशिक नियममा परमेश्वरको इच्छा के होला ?]
परमेश्वरले यो पृथ्वीका सम्पूर्ण जीवित प्राणीहरूले
आमाद्वारा जीवन प्राप्त गर्न सक्ने गरी सृष्टि गर्नुभएको कारणचाहिँ
अनन्त जीवन पनि आत्मिक माताद्वारा मात्र प्रदान गरिन्छ भन्ने कुरा
जानकारी दिनको निम्ति हो । साथै परमेश्वर ‘पिता’ हुनुहुन्छ
र हामीहरूचाहिँ उहाँका छोरा-छोरीहरू हौं भनी जानकारी दिनुको कारण पनि
परिवारका सम्बोधनहरूमार्फत माता परमेश्वरको अस्तित्वलाई
जानकारी दिनको निम्ति हो ।

[परमेश्वरको मण्डलीका सन्तहरूको ‘स्वर्गको तयारी’ नै
परमेश्वरको शिक्षालाई पछ्याउनु हो]
मानिसहरू, यो पृथ्वीमा छोटो जीवन जिउने क्रममा
बुढेसकालको लागि योजना बनाउनु महत्त्वपूर्ण छ भनेर सोच्ने गर्छन् ।
तर वास्तवमा, हामी अनन्तकाल जिउने स्वर्गदूतको संसारको लागि
योजना बनाउनु र तयारी गर्नुचाहिँ अझ महत्त्वपूर्ण छ ।
वास्तवमै स्वर्गको आशा लिएका मानिसहरूले,
मुक्तिदाताको रूपमा आउनुभएका पिता आन साङ होङज्यू
र माता परमेश्वरलाई ग्रहण गर्छन् । साथै स्वर्गीय परिवार भएअनुरूप
उनीहरूले नयाँ करारको शबाथ-दिन र निस्तार-चाड पनि मान्छन् ।

[प्रकाश ४:११]
“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा,
आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ,
किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो,
र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए,
र तिनको सृष्टि भयो ।”


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
स्वर्गीय परिवार र स्वर्गीय माता | परमेश्वरको मण्डली

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

आशिष्‌ दिलाउने बोली | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आशिष्‌ दिलाउने बोली | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

युगअनुसार मुक्तिदाता र नयाँ नाउँ【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

युगअनुसार मुक्तिदाता र नयाँ नाउँ【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

हर्क साम्पाङ्गको बारेमा बन्यो अहिलेसम्मकै कडा गीति 😱 देश प्रेमी नेता हर्कको बारेमा देशैभरी चर्चा छ 😱

हर्क साम्पाङ्गको बारेमा बन्यो अहिलेसम्मकै कडा गीति 😱 देश प्रेमी नेता हर्कको बारेमा देशैभरी चर्चा छ 😱

सुदनले Harka Sampang लाई खुट्टा ढोग्नु पर्छ पुन्य || शरिनले हर्कलाई चुनाबमा हराउछु भन्दा पुन्य जंगिए

सुदनले Harka Sampang लाई खुट्टा ढोग्नु पर्छ पुन्य || शरिनले हर्कलाई चुनाबमा हराउछु भन्दा पुन्य जंगिए

🤯Снежная буря НАКРЫВАЕТ РФ(ВИДЕО)! Россияне замерзают. Такой катастрофы еще не было, гляньте

🤯Снежная буря НАКРЫВАЕТ РФ(ВИДЕО)! Россияне замерзают. Такой катастрофы еще не было, гляньте

ДНК создал Бог? Самые свежие научные данные о строении. Как работает информация для жизни организмов

ДНК создал Бог? Самые свежие научные данные о строении. Как работает информация для жизни организмов

मेयर साम्पाङसँग भनाभन र नोकझोक, विरोध गर्न आएको होइन भन्दै युवाले खोजे सिधा कुरा Harka Sampang

मेयर साम्पाङसँग भनाभन र नोकझोक, विरोध गर्न आएको होइन भन्दै युवाले खोजे सिधा कुरा Harka Sampang

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Push 20 gate 2082.

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Push 20 gate 2082.

मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ | परमेश्वरको मण्डली

मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ | परमेश्वरको मण्डली

मेयर साम्पाङको ममतामयी आमा र धर्मपत्नी निर्मला लिम्बुलाई गंगा लिम्बुको सम्मान आटिली श्रीमतीको जवाफ।

मेयर साम्पाङको ममतामयी आमा र धर्मपत्नी निर्मला लिम्बुलाई गंगा लिम्बुको सम्मान आटिली श्रीमतीको जवाफ।

👉 रवि र बालेन एक भए लगत्तै हर्क साम्पाङले खोले मुख | Rabi lamichhane | Balen Shah | Harka Sampang |

👉 रवि र बालेन एक भए लगत्तै हर्क साम्पाङले खोले मुख | Rabi lamichhane | Balen Shah | Harka Sampang |

शैतानलाई भागाउन १० शक्तिशाली हतियारहरु!

शैतानलाई भागाउन १० शक्तिशाली हतियारहरु!

माटो र घण्टीको घमासान युद्द, कसले मार्ला बाजी? श्रम संस्कृती पवित्र- घण्टी विचित्र भन्दै Phanindra

माटो र घण्टीको घमासान युद्द, कसले मार्ला बाजी? श्रम संस्कृती पवित्र- घण्टी विचित्र भन्दै Phanindra

📖 Апокалипсис как книга последнего предупреждения

📖 Апокалипсис как книга последнего предупреждения

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

आराधनाको महत्त्व | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आराधनाको महत्त्व | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पहिलो आज्ञा र निस्तार-चाड | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पहिलो आज्ञा र निस्तार-चाड | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Różaniec Teobańkologia o nadzieję na nowy początek | 2.01

Różaniec Teobańkologia o nadzieję na nowy początek | 2.01

चाडहरू पालन गरिने ठाउँ, सियोन (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

चाडहरू पालन गरिने ठाउँ, सियोन (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]