Yo Mutuma | Super Popular Nepali Pop Song|Cover Version यो मुटुमा
Автор: NEPAL MUSIC HOUSE
Загружено: 2026-02-03
Просмотров: 913
Описание:
Yo Mutuma | Super Popular Nepali Pop Song|Cover Version यो मुटुमा
Original Song Credits:
Yo Mutuma
( LEKALI BAND )
Vocal :- NABIN GURUNG
Lyrics / Music :- LEKALI BAND
Album :- Yo Mutuma
Audio :- Ranjana Music
organal song link 🔗
• Yo Mutuma Launa
धन्यवाद सम्पूर्ण सर्जकहरूप्रति 🙏
यो प्रस्तुति पुरानो चर्चित गीतबाट प्रेरित भएर तयार गरिएको
AI-Stylized Version हो।
समयसँगै हराउँदै गएका, आजको पुस्ताले कम सुन्ने ती अमूल्य गीतहरूलाई
फेरि नयाँ पुस्तासम्म पुर्याउने सानो प्रयास हो यो।
🙏 यस गीतलाई नयाँ भर्सनमा प्रस्तुत गर्न अनुमति दिनु भएकोमा
Lekali Band members अनि @NABIN GURUNG ज्यू प्रति
विशेष धन्यवाद र हार्दिक सम्मान व्यक्त गर्दछु।
उहाँको सहमति र आशीर्वादकै कारण
यो प्रस्तुति सम्भव भएको हो।
कुनै समय सबैको मुखमा झुन्डिने ती गीतहरू
आज नाती–नातिनीको मुखमा पनि झुन्डिउन्—
यही उद्देश्यले पुरानै आत्मा जोगाएर, अहिलेको स्वादमा
यस गीतलाई प्रस्तुत गरिएको छ।
आशा छ, यो प्रस्तुति हजुरहरूलाई मन पर्नेछ।
मन परे Like, Comment र Share अवश्य गरिदिनुहोला।
हजुरहरूको माया नै यस्ता गीतहरू बाँचिरहने आधार हो। 🙏🎶
This is an AI-stylized Nepali version, created for entertainment and tribute purposes only,
published with permission from the original artist @NABIN GURUNG.
• All original song credits belong to the respective creators.
• No impersonation or replacement is intended.
• AI voice is inspired and modified, not an exact replica.
• No commercial misuse intended.
— Nepal Music House
#yomutuma#song#music #coversong #covermusic #oldnepalisong #superhits #aicover
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: