वस्तुको गुणस्तर निर्धारण बारे महिला उद्यमीसँग अन्तरक्रिया गर्दै प्रमुख प्रशान्त पोखरेल ।
Автор: Kalpristha TV
Загружено: 2026-02-02
Просмотров: 10
Описание: महिला उद्यमी संघ नेपाल बाँकेले वस्तुको गुणस्तर निर्धारण सम्बन्धि अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ । १०औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको दौरान शुक्रबार अन्तर संवाद आयोजना गरिएको हो । अन्तर संवाद कार्यक्रममा केएल दुगर्ड ग्रुपका महाप्रबन्धक प्रदिप छाजेड र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज बाँकेका प्रमुख प्रशान्त पोखरेलले महिला उद्यमीका जिज्ञासा, वस्तु गुणस्तर, प्रचार प्रसारको बारेमा आफना अनुभव राख्नु भएको थियो ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: