किराँत मुन्धुम"लायो खाजोङ"
Автор: Yadan Sherma Limbu Official
Загружено: 2021-03-30
Просмотров: 70038
Описание:
किराँत भजन:लायो खाजोङ
मुन्धुम: महागुरु फाल्गुनन्द लिङदेन
आत्मानन्द लिङदेन"सेईङ"
लय : यादन सेर्मा नुनाम
स्वर : यादन सेर्मा नुनाम
एरेन्ज:अशोक लोहोरुङ
रेकर्डिङ : चन्द्र वाम्बुले
स्टुडियो : एभरेस्ट रेकर्डिङ ललितपुर
मिक्सिङ: मनी ताम्लिङ
क्यामेरा: सेन्दो लि
एडिट : मेघराज मगराती
सेवारो नमस्कार !!!
मेरो साङगितिक यात्रामा प्रत्यक्ष अप्रत्यक्ष हरेक तवरले साथ दिनुहुने तपाइँ सम्पुर्ण प्रती हार्दिक आभार प्रकट गर्दछु ।
हजुरहरुमा हाम्रो बिनम्र अनुरोध 🙏
यश च्यानलमा रहेका अडियो भिडियो हाम्रो अनुमति बिना डाउन्लोड गरि अन्य कुनै पनि ब्यक्तिगत प्रायोजनको लागि अरु युटुब फेसबुक वा अन्य सामाजिक सन्जालमा अनाधीकृत तवरले अप्लोड गरिएको पाइएमा राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन बमोजिम साथै नेपालको प्रचलित प्रतिलिपी एन अनुसार कडा भन्दा कडा कारबाही गरिने छ ।
यसमा हामीलाई पर्न गएको क्षतिको भरपाई र असुल उपर पनि अभियुक्तबाट गरिनेछ ।
अडियो भिडियोको सर्वाधिकार यादन सेर्मा लिम्बुमा सुरक्षित रहनेछ ।
कृपया लिन्क मात्र शेयर गरि सहयोग गर्नु होला धन्यवाद ।
🙏🙏🙏💐💐💐💐🙏🙏🙏🙏
.........मेरो दर्शक श्रोता शुभेच्छुकमा विनम्र अनुरोध...................
🙏💐🙏💐🙏💐🙏💐🙏 💐🙏💐 🙏💐🙏 💐🙏
आज यी हजुरहरुले धेरै माया गर्नु भएका केही भिडियो सामाग्रीहरू विविध प्राविधिक कारणले केही समय सम्मलाई हटाउनु पर्दा कता कता नरमाइलो महसुस भएको छ।
हजुरहरमा पर्न गएको असहज नराम्रोअसर प्रति माफी चाहान्छु।
तर पनि मेरा यी सामाग्रीहरु हेर्न सुन्न देखि हजुरहरुलाई वञ्चित नबाउने हेतुले मैले मेरो अर्को च्यानल kirati arts मार्फत पनि यो सुविधा उपलब्ध गराएको छु ।
यो च्यानल संस्क्राईब गरी हजुरहरुले मेरो विभिन्न भिडियो अडियो सामाग्री सुन्न हेर्न सक्नुहुनेछ ।
(१) किराँत भजन जुके बक्स
• Видео
(२) किराँत भजन भाग -२
• Видео
(३) किराँत भजन भाग -३
• Видео
(४) माङ इङ्घङ भजन
• Видео
(५) किराँत भजन फक्ताङ्लुङ
• Видео
(६) पालाम जुके बक्स
• Видео
(७) वलीहाङ तङनाम
• Видео
(८) चेपटे सुन कानमा
• Видео
(९) नाम गेका भजन
• Видео
(१०) ख्याल ठट्टा
• Видео
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: