Hero Spotlight | नयाँ हिरो Marcel | Soul Photographer | Mobile Legends: Bang Bang
Автор: Mobile Legends: Bang Bang Nepal
Загружено: 2026-03-04
Просмотров: 80
Описание:
नयाँ हिरो "Soul Photographer" Marcel 03/11 मा उपलब्ध हुनेछ!
Marcel ले आफ्नो camera, Clemar, प्रयोग गरेर फोटो खिच्न र "freeze the moment" गर्न सक्छन्, दायरामा रहेका सबै शत्रु हिरोहरूलाई स्थिर गर्न सक्छन्। उसको Ultimate ले हिरोहरूलाई "freeze" मात्र गर्दैन तर Turret हरू र सबै आधारभूत आक्रमणहरू र skill "projectile हरू" लाई पनि रोक्छ। शक्तिशाली नियन्त्रण skill को साथ, Marcel ले सजिलै रूपमा युद्धको प्रवाहलाई नियन्त्रण गर्न सक्छ।
Marcel लाई कसरी छिटो master गर्ने भनेर जान्न चाहनुहुन्छ? अहिले नै उसको Hero Spotlight हेर्नुहोस्!
#MLBBMARCEL
#MLBBNEWHERO
#MLBBS40
#MLBBGoldenMonth
#MobileLegendsBangBang
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: