मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा — आठ बुँदे मागसहित सेवामा आंशिक असर
Автор: Rastriya Chaso
Загружено: 2025-11-02
Просмотров: 9
Описание:
मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा — आठ बुँदे मागसहित सेवामा आंशिक असर
मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण, न्यून तलब र असुरक्षित कार्य वातावरणको विरोधमा आजदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले तलब स्केल लागू, बीमा, सुरक्षाको व्यवस्था र कार्य समय सीमाको माग गरेका छन्। आन्दोलनका कारण केही अस्पतालका सेवा प्रभावित भएका छन्।
#MadheshProtest #PrivateHospitalNepal #HealthWorkersStrike #NepalHealthNews #MadheshNews #JanakpurNews #HealthCrisis #NepalMedicalSector #StrikeInNepal #HealthWorkersNepal #MadheshProvince #NepalNews #NayaKhabar #NepaliCurrentAffairs #AandolanInNepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: