देशको अबस्था देखी भावुक बने डा. सन्दुक रुइत Dr. Sanduk Ruit | Social Awareness Drama | Kala Ghar
Автор: Kala Ghar Sindhuli
Загружено: 2023-06-25
Просмотров: 10544
Описание:
Social Awareness Drama Presents by Kala Ghar Sindhuli.
बरिष्ट नेत्ररोग विशेषज्ञ प्राध्यापक डा सन्दकु रुइत प्रति हार्दिक सम्मान अनि सिंगो सिन्धुलीको सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी साखा सिन्धुली प्रति हार्दिक नमन व्यक्त गर्दछौँ । महान योगदानको कदर स्वरुप देश विदेशबाट सम्मानीत डा रुइतलाई रेडक्रस सिन्धुलीले गरेको सम्मान कार्यक्रममा हामीले पनि सानो प्रतिभा प्रस्तुत गर्ने जमर्को ग¥यौँ । अबसरको निम्ती हाम्रा कलाघरका शुभचिन्तक अविभावक अशोक श्रेष्ठ दाजु अनि सिंगो रेडक्रस सिन्धुलीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौँ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: