New Deuda Thaadi song 2081/2025 Gaunghar Rittiyaa by Padam Karki
Автор: New Kaphali Music Pvt. Ltd
Загружено: 2025-03-26
Просмотров: 9618
Описание:
New Deuda Thadi song 2081/2025 Gaunghar Rittiya by Padam Karki
Like and Subscribe the channel please
Channel Link: / @kaphalimusic
Audio credits:
Singer: Padam Karki
Lyrics/Music: Padam Karki
Arrange: Bishal Bohara( Sheru)
Studio: Kusum Digital Recorning Studio
Edit/Mixing: Bishal Bohara( Sheru)
...............................................
Video Credits:
Cast: Padam Karki
Camera/Drone: Amrit Upadhyaya
Edit/Colour/Mixing: Amrit Upadhyaya
Tik-Tok:https://www.tiktok.com...
facebook https: / padam.karki.7737
Contact us at:- 9766407668
#padamkarki
........................................................................
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा कडा भन्दा कडा कार्वाही गरिनेछ ।
नमस्कार!!! अहिलेको नेपाली गाउले अवस्थाको वास्तविक चित्रण हो यो ठाडी भाका । कृपया अवश्य माया गरिदिनुहोला । यो च्यानललाइ सबस्क्राइब संगै यो गीतलाइ बढी भन्दा बढी दर्शक श्रोताहरु माझ पुर्याइ दिनुहोला भन्न चाहन्छु ।
यो भिडियोमा देहाय बमोजिम गीतहरु समावेश रहेका छन :
१.सबै गया परदेश, गाउँघर रित्तिया
बालबच्चाको बिचल्ली भ्यो, बा आमा बित्तिया ।
२.कमाइ खान्या ज्युला खेत, बाझाइ भएका छन
दाजु भाउजु छोरा नाती, परदेश गएका छन।
३.अर्तिदिन्थ्या बुढापाका, लगाइ कचहरी
काँब गया तिन दिनु त, सम्झु कसो गरी ।
४.मान्छ मर्या लास उठाउन्या, कोइ आथिन गाउँमा
अचम्मै के हुन लाग्यो, हामी बस्न्या ठाउमा ।
५.ढोल बोल्लेइथिन रुपाइ गणा, असाण मैना भरी
बौस्या छैनन गणो साउन्या, नैत रोपनारी ।
६भैसी घाणो घण्याघण्या, बोलिरन्थ्यो रोल
सुनसान भैग्या चरन सबै, रित्ता भैग्या टोल ।
७.अब कैल आउन्ना गाउँका, रहणिन्या दिन
आशा अझै जिबितै छ, नभएइ मन खिन्न ।
साथै यस्तै ठाडी भाका तथा देउडा तथा लोक गीतहरु बनाउनु परेमा हामीलाइ सम्झिनु होला ।
9766497668
धन्यवाद ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: