Sapankofal, Sapanko Sanket, सपनाको फल,सपनाको संकेत, सपनाको फल, Dream In Night,
Автор: Divine Wisdom
Загружено: 2022-02-08
Просмотров: 395
Описание:
Sapankofal, Sapanko Sanket, सपनाको फल,सपनाको संकेत, सपनाको फल, Dream In Night, #trending, #viral
सपनाले भविष्यमा हुनेवाला राम्रो–नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं ।
प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ ।
सपनाको संसार ज्यादै नै रोचक हुन्छ । पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सीमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ ।
#सपनाको_फल
#sapanko_fal
#sapanakofal
#sapanako_sanket
#sapanako_arth
रातमा पहिलो प्रहर, दोस्रो प्रहर, तेस्रो प्रहर, र चौंथो प्रहर गरी ४ प्रहर हुन्छन् । जुन सपना रातको पहिलो प्रहरमा देखिन्छ, त्यो सपनाले एक वर्षमा फल दिने खालको हुन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुन्छ । तेस्रो पहरमा देखिएको सपनाको फल एक महिनामा प्राप्त हुन्छ । चौंथो प्रहरमा देखिएको सपनामो फल पन्ध्र दिनमा प्राप्त हुन्छ । अरुणोदयको बेलामा सपना देख्यो भने एक दिनमा नै सपनाको फल प्राप्त हुन्छ । बिहानी पख सपना देखेर फेरि निदाएन भने त्यो तत्काल फल दायक हुन्छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: