पुरानो आफूलाई दोष नदेऊ — बुझ।माया गर। 💚❤️
Автор: Grow Gatha
Загружено: 2025-05-20
Просмотров: 294
Описание:
तिमीले विगतमा धेरै पटक आफूलाई दोष लगायौ होला...
'मैले किन यस्तो गरेँ?'
'म किन यति भावुक भएँ?'
तर साँचो के हो भने —
तिमी नाटकीय थिएनौ, तिमी पीडामा थियौ।
तिमी कमजोर थिएनौ, तिमी थाकेका थियौ।
तिमीले त्यो पीडा एक्लै सह्यौ होला, चिच्याउन समेत सकेनौ होला,
तर तिमीले त्यसलाई जसै पार गर्यौ, र त्यो सानो कुरा होइन।
अब त्यो पुरानो आफूलाई दोष नदेऊ —
बुझ। सिक। माया गर।
किनभने त्यो पुरानो रूप पनि तिमी नै हौ र त्यो बिना अहिले जस्तो हुन र पछि जस्तो हुन्छौ, त्यस्तो हुन सम्भव छैन।
💚❤️
#Love #SelfLove #GentleReminder #Healing #HealingJourney #YouWillBloom #Positive Vibes #PersonalGrowth #BillieEilish #EmotionalHealing #MentalPeace #SlowGrowthIsStillGrowth #InspirationForToday #Reels #IgReels #GrowGatha
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: