श्री स्वस्थानी ब्रत कथा अध्याय २५,नवराज ब्राह्मण भोजन // Shree Swasthani Brata Katha,Part-25
Автор: Katha with Muna
Загружено: 2026-01-27
Просмотров: 44
Описание:
श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म गर्ने व्रत हो । यो व्रतमा व्रतालुले देवी स्वास्थानीको कथा पढ्छन्, व्रत बस्छन्, र परिवारको स्वास्थ्य, सुख‑समृद्धिको लागि प्रार्थना गर्छ ।यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।
सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
कथाको केन्द्रमा गोमा छिन । गोमा,एक आमा जसले असम्भव जस्तै लाग्ने कठिनाइहरूको सामना गर्छिन्। छोरा नवराज शापित भएपछि पनि उनले आफ्नो विश्वास कहिल्यै छोड्दिनन्। निरन्तर स्वस्थानी माताको पूजा र व्रतले अन्ततः उनको जीवन बदलिन्छ। छोरा नवराज फर्किन्छन र गोमाको संसार फेरि उज्यालो हुन्छ ।
यस ब्रतको प्रभावले मनोकांक्षा पूरा हुने विश्वासका साथ विशेष गरेर महिलाहरूले ब्रत बस्ने गर्दछन् ।
................................................................................................................
#shreeswasthanibratakatha #nepalicultureandtradition #munachapagain #hindumythology #nepalistory #nepalistorytelling #nepalistoryteller #nepaliliterature #storyforall #Kathacafe #trialphase #audiostory #story
......................................................
Katha Cafe – Where Every Story Finds Its Voice, One Chapter at a Time !
At Katha Cafe, we bring Nepali storytelling to life through audio narration.Our goal is to preserve Nepal’s literary heritage by sharing folktales, legends, and contemporary stories in a clear and engaging way. This is more than storytelling—it is a journey that sparks nostalgia and awakens deep emotions.
--------------------
Music : From Social Media
...................................................................
📖Subscribe to Katha Cafe for amazing stories.
🔔 Turn on notifications to stay updated.
👍 Show your support by liking, sharing, and commenting.
📩 Have a story or feedback? Email us - @[email protected]
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: