Bible kasari sandharva anusar padhne बाइबल कसरी सन्दर्भअनुसार पढ्ने
Автор: The Bible Effect
Загружено: 2020-07-30
Просмотров: 1891
Описание:
बाइबल कसरी सन्दर्भअनुसार पढ्ने? सन्दर्भ भनेको के हो? बाइबलले के भनेको थियो भन्ने कुरा बुझेनौँ भने बाइबलले आज हामीलाई के भन्दै छ भन्ने कुरा पनि हामी बुझ्न सक्दैनौँ। त्यसकारण हामीले यी दुई प्रकारका सन्दर्भ प्रयोग गरी बाइबल पढ्न सुरु गर्नसक्छौँः साहित्यिक सन्दर्भ र ऐतिहासिक सन्दर्भ।
आउनुहोस् र तपाईको जीवनमा बाइबलको प्रभावको अनुभव गर्नुहोस्।
यो भिडियो मनपरेमा सब्सक्राइब गर्नुहोला।
http://www.thebibleeffect.com
/ thebibleeffect.nepali
#thebibleeffect #bibleresources #context
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: