नेपाल वायु सेवा निगमको ऋणको भार बढेको बढ्यै | Galaxy News Report
Автор: Galaxy 4K
Загружено: 2022-01-10
Просмотров: 2804
Описание:
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ऋणको भार दिनैपिच्छे बढिरहेको छ । दुई वटा वाइड बडी जहाज किन्नका लागि लिएको २४ अर्ब ऋणको भार करिब ४८ अर्ब रुपैयाँ पुगिसकेको छ । उसले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ता तिर्न सकेको छैन । त्यहि कारण अर्थ मन्त्रालय यथास्थितिमा निगम सञ्चालन गर्न नसकिने निष्कर्षमा पुगेको छ ।
#Galaxy4k #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Повторяем попытку...

Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: