nilo nilo nilopan DB Tamang KARAOKE
Автор: DB Tamang Official
Загружено: 2026-03-10
Просмотров: 29
Описание:
Lyrics: DB Tamang
Music: DB Tamang
Singer: DB Tamang
Arranger :Phanindra Rai
Song/Lyrics
निलो निलो निलोपन छायो जीवनमा
निलो निलो निलोपन छायो जीवनमा
सायद तिम्रो मायाले हो किसायद तिम्रो आगमनले हो कि
जीवन रंगियोजीवन रंगियो
निलो निलो निलोपन छायो जीवनमा
एक्लो थिएँ म आइ देऊ, मेरो जीवनमा छाइ देऊ
एक्लो थिएँ म आइ देऊ, मेरो जीवनमा छाइ देऊ
तिमीलाई पाएदेखि, जीवन रंगियोनिलो
निलो निलोपन छायो जीवनमा
यसरी तिमीले माया दिइरहनुसुख दुःख सबैमा साथ दिइरहनु
यसरी तिमीले माया दिइरहनुसुख दुःख सबैमा साथ दिइरहनु
संसारलाई जित्न सक्छु म तिमी साथमा भए
निलो निलो निलोपन छायो जीवनमा
सायद तिम्रो मायाले हो कि सायद तिम्रो आगमनले हो कि
जीवन रंगियो जीवन रंगियो
निलो निलो निलोपन छायो जीवनमा
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: