Kantipur Samachar | कान्तिपुर समाचार, १० फागुन, २०८०
Автор: Kantipur TV HD
Загружено: 2024-02-22
Просмотров: 15445
Описание:
Kantipur Samachar | कान्तिपुर समाचार, १० फागुन, २०८०
आजका मुख्य समाचार
सरकारले अझै सुनेन मिटरब्याजपीडितको आवाज/ झरी सहेरै थानकोटको खुला आकाशमुनि रात काट्दै पीडित/ तत्काल सम्बोधन गर्न संसदको दबाब।
घातक विषादी प्रयोग गरिएका तरकारी सोझै उपभोक्ताको भान्सामा/ परिक्षण प्रयोगशाला प्रयोगविहीन/नागरिकको स्वास्थ्यमा सरकारको गम्भिर हेलचेक्र्याइँ ।
तत्काल गठबन्धन नफेर्ने तर अर्को चुनावमा तालमेल नगर्ने निर्णयसहित कांग्रेस महासमिति सकियो / चारवटै प्रतिवेदन सर्वसम्मतिले पारित/ औपचारिकतामै सीमित भएको प्रतिनिधिको टिप्पणी ।
मैतेइ समुदायलाई अनुसुचित जनजातिमा समावेश गर्ने आफ्नै आदेश भारतको मणिपुर उच्च अदालतले सच्यायो/ जातिय हिंसा रोकिने अपेक्षा ।
क्यानडा एघारसँगको तीन एकदिवशीय सिरिजमा 'नेपाल ए' दुई-एकले पराजित/ निर्णायक खेलमा नेपाली टोली ४ विकेटले स्तब्ध ।
Timestamps
0:00 - मुख्य समाचार
39:02 - जनमत
14:41 - जनताकोआवाज
36:38 -अर्थ र विकास
40:38 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: