Yeshu ko Pachhi || येशुको पछि || Nepali Christian Song || Samir Diyali || COVER || Lyrics chords
Автор: Raju Gurung Official
Загружено: 2026-01-29
Просмотров: 221
Описание:
येशुको पछि
Nepali Christian Lyrics Guitar chords
सबैलाइ जयमसीह,
हजुरहरूकाे माझमा हामिले यस्तै नयाँ भजन तथा गीतहरूकाे गितार कर्ड लेसन ल्याउने गरेका छाै । यदि हजुरहरूलाई हाम्राे च्यानलले आशिष पुर्याएकाे छ भने कृपया हाम्राे च्यानललाई Subscribe गर्न नुछुटाउनु हाेला। हांमीले Video अपलाेड गर्दा सजिलै पाउन सक्नु हुनेछ। धन्यवाद
Follow us:
#RAJUGURUNG
#CHRISTIAN
#BHAJAN
#nepalichristian
#Shubash Sinchuri
for facebook page: https://www.facebook.com/
Raju-GurunG-108301404316283
LIKE, SHARE, COMMENT AND SUBSCRIBE !!!
Lyrics:
येशुको पछी म हिडन लागे,
येशुको पछी म हिडन थाले x २
सबै थोकलाई बिर्सेर आज
स्वर्ग तिर म बढन थालेx २
हा........हलेल्लुयाह x४
येशुको नजिक म जान थाले
येशुको मुहार म देख्न थालेx२
ससारको माया बिर्सेर आज
येशुको मायामा म जिउन थालेx२
हा........हलेल्लुयाह x४
येशुको झरीले म भिज्द्छु
आत्माको बतासमा म उड्दै छु x२
चिल झै माथि माथि स्वर्ग छुने गरि x२
हा........हलेल्लुयाह x४
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: