OLD AGE HOME || ROHINI KURSEONG ||
Автор: PUBLIC VOICE
Загружено: 2022-04-27
Просмотров: 10243
Описание:
#kurseong #rohini #oldagehome
हामी पुग्दा दिउँसोको एक बजेको थिय़ो। त्यो समय आश्रमका वृद्ध-वृद्धाहरूको दिउँसोको खाना खाने समय रहेछ। सबैजना खाना खान तल्लिन थिए। कुखुराको मासु र भात सबैले खाइरहेका थिए। हामी त्यसरी त्यहाँ पुग्दा ती वृद्ध-वृद्धाहरूले हामीलाई दाँत फुस्किसेको मुस्कानका साथमा स्वागत जनाए। कसैले जुठै हात नमस्कार गरेर अभिवादन पनि जनाए। हामी अलि असजिलो बन्यौं। हामीले सम्मान गर्नुपर्ने, हामीले आदर गर्नुपर्ने उनीहरूबाट यस प्रकारको अभिवादनले हामी केही समय संकोचमा पनि पर्यौं। आश्रमका संचालिका दिदी उषा तामाङ भने किचनमा उनीहरूलाई भात पस्किँदै थिइन्।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: