🔥 “शिव मूर्तिमा आगोको रहस्य! खानि तथा भूगर्भ विभागको अध्ययन र स्थानीयको बयान | Dadhikot Bhaktapur”
Автор: Abhinav Thapa
Загружено: 2025-08-12
Просмотров: 12511
Описание:
Dadhikot, Bhaktapur मा रहेको भगवान शिवको मूर्तिमा अचम्मको घटना—मूर्ति भित्रबाट बिस्तारै आगो/ग्यास निस्किरहेको देखिएको छ।
हिजो देखिएको यो रहस्यमयी घटनाबारे खानी तथा भूगर्भ विभाग का अधिकारी आज स्थलमा पुगेर अध्ययन गरेका छन्।
यस भिडियोमा तपाईंले विभागका प्रतिनिधिको भनाइ र मन्दिर नजिकै बस्ने वास्तविक स्थानीयको प्रत्यक्ष बयान सुन्न सक्नुहुन्छ।
यस घटना पछि स्थानीयहरू बीच कौतुहल र श्रद्धा दुवै बढेको छ।
तपाईंको विचार के हो—यो प्राकृतिक ग्यास हो कि भगवानको शक्ति?
📍 स्थान: Dadhikot, Bhaktapur, Nepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: