NEA का Subsidiary Company 🚨 | Concept, Projects & Exam Important Facts ⚡
Автор: QUICK SUCCESS
Загружено: 2026-02-12
Просмотров: 171
Описание:
NEA आफैंले मात्र बिजुली उत्पादन गर्दैन! यसको आफ्नै धेरै subsidiary company हरू छन् भन्ने थाहा छ ? 😮
यस भिडियोमा तपाईंले बुझ्नुहुनेछ:
• Subsidiary company भनेको के हो
• नेपालमा यो concept कहिले सुरु भयो ?
• NEA ले किन छुट्टै कम्पनी बनाएर hydropower project चलाउँछ ?
• Upper Tamakoshi, Chilime, Rasuwagadhi जस्ता project को वास्तविक कहानी
यो topic Loksewa, NEC exam र Electrical Engineering students का लागि अत्यन्त महत्वपूर्ण छ ⚡
यदि भिडियो मन परे Like 👍 Share 🔁 Subscribe 🔔 गर्न नबिर्सनुहोस्।
#NEA #Hydropower #SubsidiaryCompany #ElectricalEngineering #Loksewa
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: