Eps Topik Exam Review 17 Chapter 6-7am
Автор: DreamKorea
Загружено: 2025-11-12
Просмотров: 7274
Описание:
All Class Admission Open) Online & Physical Both class हरु
#.Zero level class बिहान ८-९ बजे नयाँ कक्षा Admission open
Runing Class हरु
#. Zero level class बिहान ७-८ बजे (7-8Am) नयाँ कक्षा Number ko प्रयोग Grammar Start हुदै |
#. Zero level class बिहान ८-९ बजे (8-9Am) नयाँ Grammar (Teacher SANJEEV PRASAI)
#.दिनको १-२ बजे Chapter 20 (Teacher Naveen Kc)
#. बिहान (6-7Am) बिहान ६-७ बजे Chapter 20 (Teacher Naveen Kc)
#.दिन १-२ बजे chapter 55 (Teacher SANJEEV PRASAI)
#.बिहान ७-८ बजे Chapter 51 (Teacher SANJEEV PRASAI)
#. दिनको २-३ बजे (exam preparation) Exam तयारी क्लास (SANJEEV PRASAI)
#. बिहान ६-७ बजे (exam preparation) Exam तयारी क्लास
Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)
सुबिधा हरु
सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ
अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
२०२४ को EPS परिक्षामा आएको नयाँ नयाँ Question UBT tast हरु ...
केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ...
पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ....
सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
9852677658(Whatsapp),023591658 9765308000
Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: