ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

Hami Krishna Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन By Sailendra Mudbari Nuwakot.

Автор: Mudbari Music 1 Nepal

Загружено: 2021-04-29

Просмотров: 204537

Описание: Hami Krishna Pranami Hamro Dharma Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन _ By Sailendra Mudbari ईनारपाटी,Nuwakot,Nepal.......

#mudbarimusic1nepal

"Aakshyaratit"
"अक्षरातित" एल्बमबाट प्रस्तुत गर्दछौँ भजन : हामी कृष्ण प्रणामी ।।

परमधामवासी हजुरबुबा :
कृष्ण बहादुर मुडवरी प्रती धेरै धेरै सम्झना सहित उहाको प्रेरणाले नै गर्दा यश भजन आजको दिनमा हजुरहरु माझ ल्याउन सफल भएको छु ।।
अझ धेरै माया गरिदिनु होला साथै Like,Comment,Share सहितको अपेक्षा गर्दछौ ।।

भिडियोको प्रतीक्षा गर्दै गर्नु होला
Sponser जस्ले गर्नु हुन्छ उसैलाई प्राथमिकता दिहिने छ ।।

Singer : Sailendra Mudbari
सैलेन्द्र मुडवरी ( गायक )

Studio : A One Musician

Arrange : Pursotam Subedi

सब्द/शङगीत : प्रणामी सबै

यश भजनको लागी धेरै सपोट गर्नु हुने सर Ram Sitaula जिलाई पनि धेरै धन्यवाद .....

धेरै धेरै धन्यवाद .......Father & Mother

बुबा : दिपक मुडवरी ❤️
आमा : उषा मुडवरी ❤️

पुरानो भाकालाई अहिलेको Generation अनुसार Modern तरिकाले गरेका छौ मन पराइ दिनु हुन्छ भन्ने धेरै आशा राखेका छौ ।।

( "भजन Lyrics" )

हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी 2
दु:ख सारा हटाई सुख दिन्छ् जगाइ 2
मुक्ति मिल्छआखिर धर्म लिन ढिलो नगर 2

संसारको चाहना कस्को पूरा भयोर 2
मनको कुरा पुराइ कुन चाही पो गयोर 2
सपनाको जगतयो धर्म पटी लगाउ नजर 2

यो प्रणामी धर्मले साचो मुक्ती पाइने छ 2
बारमबार जन्मनुर मर्नु पनि छुट्ने छ 2
कृष्ण भजन गर्नलाई आउँ सबै होउ तयार 2

सद्गुरु देबचन्द्र धाम देखि आएर 2
कृष्णलाई रिझाइ तार तम ल्याएर 2
सबैलाई सजिलो बक्सनुभो मार्ग शदर 2

प्रभु प्राणनाथले सत्य एक ब्रम्मह्को 2
बाणी दिब्य सबैलाई दिनु भयो धर्मको 2
अज्ञानलाइ हटाउ स्वरुपको चर्चा सुनेर 2

👏 Thank you प्रणाम 👏

यो शब्द लेख्नु हुने महानुभाब बितिसक्नु भएको हुनाले हामीले उहाको नाउ राख्न कठिन भैरहेको छ तेसैले हजुरहरु कोहि कसैलाई यश भजन लेखकको नाम थाहा भएमा शिधै तल राखिएको नम्बरमा सम्पर्क गर्नु होला
उचित पुरस्कार को समेत बेबस्था रहेको छ ।।

PLEASE SUBSCRIBED THIS CHANNEL AND SUPPORT US:
   / @mudbarimusic1nepal  
Mudbari Music 1 Nepal
Enjoy with us every time all our videos हाम्रो साथ हरेक पटक हाम्रो सबै भिडियोहरूको मजा लिनुहोस्

{~    / @mudbarimusic1nepal  

This Youtube channel focuses on all types of videos our youtube channel is
created for all kinds of viewers who watch

PLESAE SUBSCRIBED THIS CHANNEL AND SUPPORT US :
:   / @mudbarimusic1nepal  

Facebook Id: https://mtouch.facebook.com/sailendra...

Contact Number:+9779813130741 , +9779860188664

👏 प्रेम प्रणाम 👏

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Hami Krishna Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन By Sailendra Mudbari Nuwakot.

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Pranam Garau Abhibadan Gareyra प्रणाम गरौ अभिबाद्न गरेर Bhajan By Sailendra Mudbari💕Nuwakot , Nepal

Pranam Garau Abhibadan Gareyra प्रणाम गरौ अभिबाद्न गरेर Bhajan By Sailendra Mudbari💕Nuwakot , Nepal

ईटहरीमा रवि, बालेनको सम्बोधन, कसले के भने ? भिडिओ Rabi and Balen in Itahari

ईटहरीमा रवि, बालेनको सम्बोधन, कसले के भने ? भिडिओ Rabi and Balen in Itahari

मंगल प्रणाम ॥ Hemprakash Sharma

मंगल प्रणाम ॥ Hemprakash Sharma

Джем – Hami Krishna Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन By Sailendra Mudbari Nuwakot.

Джем – Hami Krishna Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन By Sailendra Mudbari Nuwakot.

भर्खरै छुटे दुर्गा अब चुनाब सर्ने अवस्था ! झापा ५ मा उल्टियो खेल, राजाले सर्वदलिय बैठक डाक्ने !

भर्खरै छुटे दुर्गा अब चुनाब सर्ने अवस्था ! झापा ५ मा उल्टियो खेल, राजाले सर्वदलिय बैठक डाक्ने !

संध्याकालीन सेवा पूजा . sandhyakaleen sewa puja . #Nijanand #pranami #parnami #sevapuja

संध्याकालीन सेवा पूजा . sandhyakaleen sewa puja . #Nijanand #pranami #parnami #sevapuja

इटहरीमा बालेन–रविसँग देखिए Prakash Saput । सपुतले बालेनलाई छमछमी नचाए Rabi Balen Itahari News

इटहरीमा बालेन–रविसँग देखिए Prakash Saput । सपुतले बालेनलाई छमछमी नचाए Rabi Balen Itahari News

घोषणापत्र: भ्रम र यर्थाथ || Manifesto: Illusion and Reality || SIDHAKURA ||

घोषणापत्र: भ्रम र यर्थाथ || Manifesto: Illusion and Reality || SIDHAKURA ||

Hami Krishna Pranami Bhajan

Hami Krishna Pranami Bhajan"हामी कृष्ण प्रणामी"भजन By Original Singer : Sailendra Mudbari ❤️नुवाकोट

बालेनको उत्कृष्ट भाषण, स्वेदेशीपन झल्कियो, गगनमाथि रविको काउन्टर, कानुनको विषय बल्ल थाहा भयो ?

बालेनको उत्कृष्ट भाषण, स्वेदेशीपन झल्कियो, गगनमाथि रविको काउन्टर, कानुनको विषय बल्ल थाहा भयो ?

परमधामको सात परिक्रमा सुन्दै हजुरहरुले चितवनी गर्नुहोला प्रणाम।

परमधामको सात परिक्रमा सुन्दै हजुरहरुले चितवनी गर्नुहोला प्रणाम।

बालेन र रबि पुग्दा ईटहरीमा अहिलेसम्मकै ठूलो मानवसागर उर्लियो, बालेनले बिकासको भिजन सुनाउदा जागे युवा

बालेन र रबि पुग्दा ईटहरीमा अहिलेसम्मकै ठूलो मानवसागर उर्लियो, बालेनले बिकासको भिजन सुनाउदा जागे युवा

भज राजश्यामा भज राजश्यामा||a heart touching Shree Krishna Pranami Bhajan||

भज राजश्यामा भज राजश्यामा||a heart touching Shree Krishna Pranami Bhajan||

स्याङ्जा मा रमेश प्रसाइ लाइ स्वागत गर्दै 💝/ रमेश प्रसाइ भन्छन् गगन थापा हारछन 😱 अब के होला त 👀

स्याङ्जा मा रमेश प्रसाइ लाइ स्वागत गर्दै 💝/ रमेश प्रसाइ भन्छन् गगन थापा हारछन 😱 अब के होला त 👀

Yo Sansar Hamro Ghar Hoina यो संसार हाम्रो घर होईन Bhajan By Sailendra Mudbari Nuwakot , Nepal

Yo Sansar Hamro Ghar Hoina यो संसार हाम्रो घर होईन Bhajan By Sailendra Mudbari Nuwakot , Nepal

प्रणामी भजन | तेरा मूल मिलावा बिना कोई ठौर नही | Pranami Bhajan| Tera Mul Milava Bina koi thaur nahi

प्रणामी भजन | तेरा मूल मिलावा बिना कोई ठौर नही | Pranami Bhajan| Tera Mul Milava Bina koi thaur nahi

नाचि नाचि डुल्छ कृष्ण बृन्दाबनैमा | Nachi Nachi Dulchha Krishna Brindabanai Ma | Krishna Bhajan

नाचि नाचि डुल्छ कृष्ण बृन्दाबनैमा | Nachi Nachi Dulchha Krishna Brindabanai Ma | Krishna Bhajan

राजावादीको गर्जन ! चुनाबको मुखमै राजा सक्रिय परिणाम उल्टिदै, मध्यरातमा जे पनि हुनसक्छ

राजावादीको गर्जन ! चुनाबको मुखमै राजा सक्रिय परिणाम उल्टिदै, मध्यरातमा जे पनि हुनसक्छ

सुन हे भाई || SUNA HE BHAI || नेपाली भजन || मानव धर्म

सुन हे भाई || SUNA HE BHAI || नेपाली भजन || मानव धर्म

इटहरीमा बालेनको भाषण सुनेर छक्क परे बोधराज, आफ्नै जिल्लामा निल्ल पर्दै ओली? Bodhraj Neupane

इटहरीमा बालेनको भाषण सुनेर छक्क परे बोधराज, आफ्नै जिल्लामा निल्ल पर्दै ओली? Bodhraj Neupane

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]