ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

क्यान्सर विमारीलाई केमोथेरापी दिदैंमा आत्तिनु पर्दैन, किन ? Cancer treatment method by Dr Arun Shahi

Автор: Nepal Plus

Загружено: 2020-09-14

Просмотров: 45403

Описание: क्यान्सर रोग लागेमा हाम्रो समाजमा मरिन्छ नै भन्ने भ्रम रहेको छ । अझ केमोथेरापी दिने अवस्थामा पुगेका क्यान्सर रोगका विमारीहरुलाई धेरैले आशा नै मार्ने गर्छन् । पाटन अस्पतालका क्यान्सर रोग बिशेषज्ञ एवं मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही यसलाई समाजमा रहेको भ्रम ठान्नुहुन्छ । समाजमा क्यान्सर रोग प्रति रहेको भ्रम र यसको उपचारका क्रममा विमारी देखि उनीहरुको अविभावकहरुले देखाउने निराशालाई यो भिडियो मार्फत् हटाउने प्रयासमा हुनुहुन्छ डा. शाही ।
यो भिडियोको आशय क्यान्सर हुदैंमा सबैको मृत्यु हुन्छ भन्ने हैन । सही समयमा उपचार पाएमा धेरै विमारी सन्चो समेत हुने गर्छन् । अझ किमोथेरापी दिएपछि धेरै विमारीहरु निको समेत हुने गरेको उहाँको अनुभव रहेको छ । जीवनको कुनै पनि क्षणमा देखा पर्न सक्ने यो रोगको वारेमा अहिले देखिनै सबैजना मानसिक रुपमा तयार हुनुपर्ने डा. शाहीको भनाई छ ।
यो भिडियोमा क्यान्सर रोगको विभिन्न उपचार पद्धतिहरुलाई डा. अरुण शाहीले बिस्तृत रुपमा बताउने प्रयास गर्नु भएको छ । भिडियोलाई राम्ररी हेरेर सेयर पनि गरिदिनुहोला । सायद यो जानकारी तपाईको आफन्तहरुलाई चाहिएको हुनसक्छ ?
---
There is a misconception in our society that if you get cancer, you will die. In addition, many cancer patients who have reached the stage of chemotherapy are losing hope. Medical Oncologist of Patan Hospital Dr. Arun Shahi considers it an illusion in the society. Through this video, Dr. Shahi is trying to remove the misconceptions about cancer in the society and the frustration shown by their parents towards the disease during its treatment..
---
Nepal Plus का यि भिडियोहरु पनि निकै उपयोगी छन् । 👍
---
✔️ क्यान्सर किन हुन्छ ? Cause of Cancer by Dr Arun Shahi
   • क्यान्सर किन हुन्छ  ? Cause of Cancer by D...  

✔️ यो महामारीलाई यसरी जित्ने हो । Nepali youth Ujjwal Pratap Upadhaya motivation for pandemic
   • यो महामारीलाई यसरी जित्ने हो ।  Nepali you...  

✔️ किन बढ्यो हामीमा मानसिक समस्या ? Cause of anxiety & depression by Dr Binita Dhungel II Health Tips
   • किन बढ्यो हामीमा मानसिक समस्या ?  Cause of...  

✔️ थायराइड कत्तिको खतरनाक हुन्छ ? जुन उमेरमा पनि हुन सक्छ ? Thyroid Problem by Dr Madhu Pandey
   • थायराइड कत्तिको खतरनाक हुन्छ ? जुन उमेरमा ...  

✔️ ढाडको नसा च्यापिएमा वा दुखेमा गर्नुपर्ने योगआसन II Yoga Asana for back pain by Loknath Khanal
   • ढाडको नसा च्यापिएमा वा दुखेमा गर्नुपर्ने य...  

✔️ढल्किदो उमेरमा गर्भवती हुदाँ कस्तो समस्या आउँछ ? II Elderly Primigravidum by Dr Balkrishna Shah
   • ढल्किदो उमेरमा गर्भवती हुदाँ कस्तो समस्या ...  

✔️ मधुमेहको विमारीले के खादाँ राम्रो । Food for Diabetes by Dietitian AnuShree Acharya
   • मधुमेहको विमारीले के खादाँ राम्रो । Food f...  

✔️ अहिले कसरी सुरक्षित रहने ? डा. शेरबहादुर पुनको सल्लाह II How to be safe in current situation
   • अहिले कसरी सुरक्षित रहने ? डा. शेरबहादुर प...  

✔️ निःसन्तान हुने समस्या र यसको उचित समाधान II Couple Fertility problem by Prof. Dr Sumanraj Tamrakar
   • निःसन्तान हुने समस्या र यसको उचित समाधान I...  

✔️ मधुमेह र ग्याष्ट्रिक हटाउने योग आसन II Diabetes control yoga asanas II Loknath Khanal
   • मधुमेह र ग्याष्ट्रिक हटाउने योग आसन II Dia...  
-----
This video is authorize by Nepal Plus. You can share this video as you like but don't upload in your valuable channel without our permission.
For more information pls contact us
nepalplus11 (@) gmail.com
You can fallow us in :
Facebook:   / youtubenepalplus  
Twitter:   / nepalplus11  
Footage Source: Pixabay, www.videvo.net, pexels
#HealthTips #CancerTreatment #Dradvise

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
क्यान्सर विमारीलाई केमोथेरापी दिदैंमा आत्तिनु पर्दैन, किन ? Cancer treatment method by Dr Arun Shahi

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

क्यान्सर किन हुन्छ  ? Cause of Cancer by Dr Arun Shahi

क्यान्सर किन हुन्छ ? Cause of Cancer by Dr Arun Shahi

ओलीका सबै फन्डा फेल, घण्टीको त्रास, आफ्नैले घात गर्ने चिन्ता, अब विप्लवले पार लगाउँलान् ?

ओलीका सबै फन्डा फेल, घण्टीको त्रास, आफ्नैले घात गर्ने चिन्ता, अब विप्लवले पार लगाउँलान् ?

के हो किमो थेरापी - What is Chemotherapy - K ho kimo therapy । Dr. Bishesh Poudyal  | doctor sathi

के हो किमो थेरापी - What is Chemotherapy - K ho kimo therapy । Dr. Bishesh Poudyal | doctor sathi

पेटको क्यान्सर भनेको के हो ? किन हुन्छ ?क्यान्सर भएको कसरी थाहा पाउने ?क्यान्सर हुन नदिन के गर्ने ?

पेटको क्यान्सर भनेको के हो ? किन हुन्छ ?क्यान्सर भएको कसरी थाहा पाउने ?क्यान्सर हुन नदिन के गर्ने ?

'किमोथेरापी गर्न डराउनु पर्दैन' । Dr. Arun Shahi । Chemotherapy । Onlinekhabar

'किमोथेरापी गर्न डराउनु पर्दैन' । Dr. Arun Shahi । Chemotherapy । Onlinekhabar

घरेलु उपचारले कब्जियत ठिक कसरी गर्ने? #drshekhar #trending #constipation

घरेलु उपचारले कब्जियत ठिक कसरी गर्ने? #drshekhar #trending #constipation

क्यान्सर बिरामीले के खाने र के नखाने? | Cancer Patients Diet in Nepali | What to Eat & Avoid

क्यान्सर बिरामीले के खाने र के नखाने? | Cancer Patients Diet in Nepali | What to Eat & Avoid

सुगर र प्रेसर भन्दा क्यान्सर कम घातक !  | Dr.Arun Shahi | Prayas | AP1HD

सुगर र प्रेसर भन्दा क्यान्सर कम घातक ! | Dr.Arun Shahi | Prayas | AP1HD

Ep:53 क्यान्सरको मुख्य कारण के हो ? | Dr. Arun Shahi | Know About Cancer | Norvic Health X-Change |

Ep:53 क्यान्सरको मुख्य कारण के हो ? | Dr. Arun Shahi | Know About Cancer | Norvic Health X-Change |

EP:20 के सेकुवा खाँदा क्यान्सर हुन्छ ? | Prof. Dr. R.P. Baral | Cancer | Norvic Health X-Change |

EP:20 के सेकुवा खाँदा क्यान्सर हुन्छ ? | Prof. Dr. R.P. Baral | Cancer | Norvic Health X-Change |

blood cancer in Nepali|Dr Soniya Dulal(cancer Specialist)|doctor sathi

blood cancer in Nepali|Dr Soniya Dulal(cancer Specialist)|doctor sathi

क्यानसरको बिरामीलाई नेपालमै उपचार गर्न सम्भव छ ? कता पाईन्छ निःशुल्क उपचार ? | Dr. Arun Shahi

क्यानसरको बिरामीलाई नेपालमै उपचार गर्न सम्भव छ ? कता पाईन्छ निःशुल्क उपचार ? | Dr. Arun Shahi

बढ्दो क्यान्सर रोग र नियन्त्रणमा उदासिन सरकार | Cancer in Nepal | AP TALK TIME | AP1HD

बढ्दो क्यान्सर रोग र नियन्त्रणमा उदासिन सरकार | Cancer in Nepal | AP TALK TIME | AP1HD

ब्लड क्यान्सर के हो? यस्ता लक्षण देखिएमा सजग हुनुहोस्  । Dr. Bishesh Sharma Poudyal

ब्लड क्यान्सर के हो? यस्ता लक्षण देखिएमा सजग हुनुहोस् । Dr. Bishesh Sharma Poudyal

Ep:22 कलेजो खराब भएमा देखिन्छ यस्तो लक्षण | Dr. Shekhar Poudel | Liver | Norvic Health X-Change |

Ep:22 कलेजो खराब भएमा देखिन्छ यस्तो लक्षण | Dr. Shekhar Poudel | Liver | Norvic Health X-Change |

फोक्सो पुरै बिग्रिनु अघि आउने लक्ष्यण। Early symptoms of lung disease - Dr. Diwakar Manandhar

फोक्सो पुरै बिग्रिनु अघि आउने लक्ष्यण। Early symptoms of lung disease - Dr. Diwakar Manandhar

CANCER | ६ पटक क्यान्सर, १५ पटक शल्यक्रिया, आत्मबल अटुट। Mousumy Chakravarty | Dr. RP Baral | Ep 16|

CANCER | ६ पटक क्यान्सर, १५ पटक शल्यक्रिया, आत्मबल अटुट। Mousumy Chakravarty | Dr. RP Baral | Ep 16|

EP:17 के छाती दुख्नु सामान्य हो ? | Dr. Achyut Bhakta Acharya | Norvic Health X-Change |

EP:17 के छाती दुख्नु सामान्य हो ? | Dr. Achyut Bhakta Acharya | Norvic Health X-Change |

फोक्सोको क्यान्सर (Lung Cancer): कारण, लक्षण, निदान र उपचारका बारेमा सम्पूर्ण जानकारी

फोक्सोको क्यान्सर (Lung Cancer): कारण, लक्षण, निदान र उपचारका बारेमा सम्पूर्ण जानकारी

Эп:24 Каковы симптомы проблем с легкими? | Доктор Ачьют Бхакта Ачарья | Norvic Health X-Change |

Эп:24 Каковы симптомы проблем с легкими? | Доктор Ачьют Бхакта Ачарья | Norvic Health X-Change |

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]