तरकारीमा आत्मनिर्भर कत्ति सम्भव ? | Kantipur Samachar
Автор: Kantipur TV HD
Загружено: 2023-06-15
Просмотров: 988
Описание:
दाङका किसानको बन्दाकोभी बिक्री नभएपछि बारीमै सुकेको तस्बिरले गत साता धेरैको ध्यान खिच्यो । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन र बजारीकरणको उपयुक्त व्यवस्था गर्न नसक्दा नेपालमा बर्सेनि झण्डै ५० अर्ब बराबरको तरकारी भित्रिइरहेको छ । भारतीय तरकारीले मात्रै नेपाली तरकारी बजारको ३९ प्रतिशत हिस्सा ओगटेको छ । तरकारीमा उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउन कत्ति सम्भव छ ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: