TU 4th Year Supplementary Exam Notice 2082/2083|BBS,B.Ed,BSc4th Yrs Purak ExamForm
Автор: Technical Dhrub
Загружено: 2026-10-28
Просмотров: 86
Описание:
TU 4th Year Supplementary Exam Notice 2082/2083 | BBS, B.Ed, BSc 4th Year Purak Exam Form
Tribhuvan University (TU) 4-Years BBS, B.Ed, B.Sc, BA 4th Year Supplementary Exam 2082 application form notice details, deadline, fees, and eligibility criteria explained in Nepali.
Subscribe @TechnicalDhrub for regular TU exam updates!
१. कसले फारम भर्न पाउने?
२०८२ सालको ४ वर्षे स्नातक तह (B.A., BFA, BBS, B.Ed., B.Sc.) चौथो वर्षको नियमित परीक्षामा सहभागी भई बढीमा दुई वटा विषयमा अनुत्तीर्ण वा अनुपस्थित भएका विद्यार्थीहरूले मात्र यो पूरक परीक्षाको फारम भर्न पाउनेछन्। परीक्षा दिनु अगावै प्रथम, द्वितीय र तृतीय वर्षका सबै विषयहरू (सैद्धान्तिक र प्रयोगात्मक) उत्तीर्ण भएको हुनुपर्नेछ।
२. फारम भर्ने मिति:सुरु मिति:
२०८३ कार्तिक १० गते अन्तिम मिति: २०८३ मंसिर ०४ गतेसम्म सम्बन्धित क्याम्पस मार्फत अनलाइन (Online) फारम भरिसक्नु पर्नेछ।
३. परीक्षा शुल्क विवरण:
पूरक परीक्षा शुल्क (प्रति खण्ड/विषय): रु. १०००/- परीक्षा आवेदन फारम शुल्क: रु. १००/- परीक्षा केन्द्र शुल्क: रु. १५०/- प्रयोगात्मक परीक्षा शुल्क (प्रति विषय): रु. २००/- (दुई वा सोभन्दा बढी भए रु. ३००/-) शिक्षण अभ्यास तथा फिल्ड वर्क/प्रोजेक्ट वर्क शुल्क: रु. ३५०/- र रु. ३००/-
_________________
💗LOVE || 👍LIKE || 💬COMMENT || 🔄SHARE || 🔔 SUBSCRIBE
_________________
► Thanks For Watching Our Channel.
► Have A Nice Day ...
► Subscribe For More Updates ..
@TechnicalDhrub 🙏🙏✅🥀❤️❤️🥀🙏
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: