षडानन्द नगरपालिका II Sadananda Municipality Bhojpur II Documentary II
Автор: Caravan Media Pvt. Ltd.
Загружено: 2019-07-23
Просмотров: 11188
Описание:
मनोरम प्राकृतीक दृश्य, नदी नाला, वन जंगल आदीले भरीपूर्ण भोजपुर जिल्लामा विभिन्न जात जाति र भाषा भाषिको बसोबस रहेको छ । एक नम्बर प्रदेशमा पर्ने भोजपुर जिल्लामा छ वटा गाँउपालिका र दुईवटा नगरपालिका छन् जस मध्ये षडानन्द नगरपालि सबैभन्दा ठुलो नगरपालिका हो ।
पुर्वमा अरुण नदी पश्चिममा साउने डाँडा, उत्तरमा साल्पा सिलिछो गाँउपालिका त्यसतै दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाँउपालिका संग जोडिएको यस नगर पालिकाको क्षेत्रफल २४१ दशमलब १५ बर्ग किलोमिटर रहेको छ । साबिकका १० वटा गाँउ बिकास समितिलाई समटेर चौध वटा वडामा बिभाजित गरीएको छ । राष्ट्रिय जन गणना २०६८ अनुुसार यस नगरपालिकाको जनसंख्या ३१,६१० रहेको छ ,जसमा क्षेत्रि, राई, ब्राम्मण, तमाङ ,शेर्पा, लिम्बु, नेवार आदि पर्दछन् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: