सामसामा याक्थुङ् लिम्बुहरुको मृत्युपरान्त मुलआत्मालाई पितृलोकमा सुम्पिने एक अध्यात्मिक अनुष्ठान हो।
Автор: Yuma Samyo
Загружено: 2022-11-12
Просмотров: 1718
Описание:
सामसामा याक्थुङ् लिम्बुहरुको मृत्युपरान्त मुलआत्मालाई पितृलोकमा सुन्पिने एक अध्यात्मिक अनुष्ठान हो।
युमा साम्यो महासभा सउदि अरवका अध्यक्ष बिकेन पालुङ्वाज्यूका वुवा स्व. छत्र बहादुर पालुङ्वा, जिल्ला ताप्लेजुङ्, फुङ्लिङ न.पा. ८ दोखुमा जन्म भई हाल शिवसताक्षी न.पा. ७, झापामा जेठा छोरा बिकेन पालुङ्वा सपरिवार रहदै आउनु भएकोमा २०७८ असोज २९ गते उंहाको असामयिक निधन भएको थियो। उंहाँको सामसाम अनुष्ठानमा लिईएको भिडियो हो।
धन्यवाद।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: