१५ करोडको पानी जहाज RHINO क्रूज सिप चितवन नारायणी नदीमा
Автор: RT Production Pvt Ltd
Загружено: 2023-02-24
Просмотров: 25597
Описание:
यस्तो क्रुज सिप नेपालमा सञ्चालनमा आएको यो पहिलो पटक हो।भरतपुर महानगरपालिका-१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुज सिपको स्टेसन रहेको छ। तीन तल्लाको क्रुजमा १८० जना यात्रु एकैसाथ चढ्न मिल्छ।क्रुज सिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन्। क्रुज सिपमै बसेर विवाह, व्रतवन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधि गर्न पाइन्छ
पहिलो क्रुजिङ: दिउँसो १:०० - २:००
दोस्रो क्रुजिङ: दिउँसो ३:०० - ४:००
अन्तिम इभिनिङ क्रुजिङ: बेलुकि ५ः३०-७ः००
बेलूका ७ बजे बाट Rhino Floating Restaurant चालु गरीने छ ।
टिकट काउन्टर: ☎️ 056-502143/9813539529
थप जानकारीको लागि: 📱 9856031249
धन्यवाद !!!
Date : 2023/02/20 feb
First cruising: 1:00 pm - 02:00 pm
Second cruising : 3:00 pm - 4:00 pm
Evening cruising: 5:30pm - 7:00 pm
Ticket price : 700 Rupees Per Adult
500 Rupees (5-10 years)
Rhino Floating Restaurant is open from 7pm onwards.
For booking:
Ticket Counter: ☎️ 056-502143/9813539529
For More Information 📱 9856031249
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: