ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

Welcome to Temal । Great buddhist masters trel । Beautiful Timal । Kavre Nepal .

Автор: Tourism Tv

Загружено: 2020-10-11

Просмотров: 11079

Описание: पर्यटकीय गाउँ तिमाल ।

दसैं नजिकिदै छ । घुम्ने योजना बनाउँदै हुनुहुन्छ । यसो हो भने राजधानीबाट नजिकैको पर्यटकीय गन्तव्य ‘तिमाल/तेमाल’ जाने तयारी गर्नुस् ।

‘ग्रेट बुद्धिष्ट मास्टर्स ट्रेल’ पदयात्रामा पर्दछ यो ठाउँ र गाउँका सुन्दर दृश्य । यसबाट केही दिन भने पनि आफुलाई सहज र भिडभाडबाट टाढा राख्न सकिन्छ ।

अहिलेको मौसम खासगरी पदयात्राको लागि उपयुक्त नभएपनि छोटो र सजिलो पदमार्गहरुमा भने तेमाल क्षेत्रको पर्यटकीय यात्रा नै हो । काठमाडौबाट गाडीमा सहजै जान सकिने छ । यस्तै, पदयात्राका पारखीहरुका लागि झन प्रकृतिसंग रमाउने पहिलो रोजाईको गन्तव्य हो ।

कसरी जाने ?

काठमाडौं–धुलिखेल–नमोबुद्ध हुँदै बिहान देखि सुरु हुन्छ । अनि पुग्छौं ‘कोट तिमाल’ । बाटोमा नेवार, तामाङ तथा ब्राहमणको संस्कृति झल्कने गाउँ बस्ती हेर्न पाइन्छ ।

दाप्चा, स्यामत्ती क्षेत्र हुदै गइन्छ बाटोमा सल्लाह, लप्सी गुराँसको सिजनमा गुराँस फुलेको दृष्य समेत देखिन्छ ।

ओरालो उकालो गर्दैै काभ्रेको भकुन्डेबेसी पुगेर केही बेर आराम गर्न सकिन्छ । विहानको खाना सोही स्थानमा खाएर अगाडी बढ्दा उपयुक्त हुन्छ । भकुन्डेबेसीबाट भने केही यात्रा उकालो चढ्नु पर्ने हुन्छ । झन्डै ३ घन्टाको पदयात्रा पछि भने यात्रा कोट तिमालमा पुग्ने छ ।

१ हजार ७ सय १४ मिटर उचाइमा रहेको कोट तिमालमा तामाङको मुख्य बसोबास रहेको छ । भने अन्य जातीहरुको पनि थोरै थोरै बसोबास रहेको छ । तिमाल दरबारको साथै कोशी र रोसी नदी देख्न पाइन्छ । जसले गर्दा मनमोहक बनाउँछ ।

तत्कालिन नेपालको एकिकरणको समयमा पृथ्वी नारायण शाहले कोट तिमालको नाम दिइएको किम्बदन्ती रहेको छ ।

तिमालबाट आधा दर्जन भन्दा बढी हिमालको दृष्य अवलोकन गर्न पाइन्छ । जहाँबाट गणेश हिमाल, लाङटाङ र गौरिशंकर हिमालको रेन्च हेर्न पाइन्छ ।
अत्यन्तै सुन्दर वातावरण भएकोले तिमाल अहिले चर्चित क्षेत्रको रुपमा विकास हुदै गएको छ ।

बौद्ध–स्वयम्भू र नमोबुद्ध

तिमालको नारायणस्थानमा बौद्ध, स्वयम्भू र नमोबुद्ध एकै ठाउँमा भव्य रुपमा निर्माण गरिएको छ । बुद्धिष्टहरुका लागि मात्रै नभएर विश्वभरिका पर्यटकलाई आकर्षित हुने गरी विश्वसम्पदामा सुचिकृत तीन वटै सम्पदालाई एकै ठाउँमा निर्माण अटाएका छन् । यस्ले तिमाल क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यको गरिमालाई अझ बढाएको छ ।

जंगलको बीचमा निर्माण गरिएको दृश्यले धेरैको मन सजिलै जित्न सक्छ । यो दृश्य हेर्नका लागि पछिल्लो समय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अनुसन्धानकर्ता लिलाबहादुर दोङको नेतृत्वमा सो सम्पदा निर्माण अभियान सुरु गरिएको थियो । © Copyright 2023 | by Tourism Tv. All Right Reserved.

Tourism Tv YouTube Channel is authorized to upload this video. Uses of this video on other channels and social sites are strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Welcome to Temal । Great buddhist masters trel ।  Beautiful Timal । Kavre Nepal .

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Madikhole Saili Bhaka माडीखोले साँइली भाकामा सुल्पा टिमको दोहोरीमा हांस्दा हांस्दै आन्द्रै बटारिए HD

Madikhole Saili Bhaka माडीखोले साँइली भाकामा सुल्पा टिमको दोहोरीमा हांस्दा हांस्दै आन्द्रै बटारिए HD

Race Highlights | 2026 Australian Grand Prix

Race Highlights | 2026 Australian Grand Prix

Rosja weszła do wojny przeciw USA / Trump żąda kapitulacji!

Rosja weszła do wojny przeciw USA / Trump żąda kapitulacji!

Zaczęły się walki na granicy // Atak na bazy USA // Oficjalne przystąpienie do wojny

Zaczęły się walki na granicy // Atak na bazy USA // Oficjalne przystąpienie do wojny

Отличная расслабляющая музыка для сердца и сосудов 🌿 Музыка лечит душу, снимает стресс #31

Отличная расслабляющая музыка для сердца и сосудов 🌿 Музыка лечит душу, снимает стресс #31

Jugal Official Documentary ll Jugal Rural Municipality l Sindhupalchok  l with English Subtitle

Jugal Official Documentary ll Jugal Rural Municipality l Sindhupalchok l with English Subtitle

Пешеходная экскурсия по Катманду | Прогулка по центру Катманду на закате | Непал🇳🇵 | 4K HDR

Пешеходная экскурсия по Катманду | Прогулка по центру Катманду на закате | Непал🇳🇵 | 4K HDR

Visit Rural Nepal || EP - 15 || Kavre Pplanchok , Rural Nepal ||

Visit Rural Nepal || EP - 15 || Kavre Pplanchok , Rural Nepal ||

BALEPHI GAUNPALAIKA Sindupalchok || Documentary || TV Today HD

BALEPHI GAUNPALAIKA Sindupalchok || Documentary || TV Today HD

Temal rural municipality || kavre,nepal

Temal rural municipality || kavre,nepal

Исцеляющая музыкальная терапия 🌿 Расслабляет, восстанавливает нервную систему и дарит покой душе

Исцеляющая музыкальная терапия 🌿 Расслабляет, восстанавливает нервную систему и дарит покой душе

बेथानचोकको दक्षिणी राजाको पुरानो दरबार || Bethanchowk Narayanthan Trip || 2007 सालमा बनेको घर

बेथानचोकको दक्षिणी राजाको पुरानो दरबार || Bethanchowk Narayanthan Trip || 2007 सालमा बनेको घर

निमा याङदेन शेर्पा ।। रोल्वालिङवासीको जीवन शैली ।।  TSHO-ROLPA SAMBAD. ROLWALING VALLEY LIFESTYLE .

निमा याङदेन शेर्पा ।। रोल्वालिङवासीको जीवन शैली ।। TSHO-ROLPA SAMBAD. ROLWALING VALLEY LIFESTYLE .

WYMAGAJĄCY DZIEŃ DLA IGI! RAZ DO ZERA, RAZ TIE-BREAK! ŚWIĄTEK - DAY, SKRÓT MECZU

WYMAGAJĄCY DZIEŃ DLA IGI! RAZ DO ZERA, RAZ TIE-BREAK! ŚWIĄTEK - DAY, SKRÓT MECZU

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal

Dzisiaj Informacje Telewizja Republika 07.03.2026 | TV Republika

Dzisiaj Informacje Telewizja Republika 07.03.2026 | TV Republika

चखेवा भञ्ज्याङ् मा भब्य महोत्सव | मुन्दुम पदमार्गमा 40 KM दौड | नेपालकै चर्चित कलाकारहरुको उपस्थिति

चखेवा भञ्ज्याङ् मा भब्य महोत्सव | मुन्दुम पदमार्गमा 40 KM दौड | नेपालकै चर्चित कलाकारहरुको उपस्थिति

बालेनको जितले विश्व तरंगित, रेकडैरेकर्ड,ओलीको लज्जास्पद हार, प्रधानमन्त्री बनेपछि देश कायापलट पार्ने

बालेनको जितले विश्व तरंगित, रेकडैरेकर्ड,ओलीको लज्जास्पद हार, प्रधानमन्त्री बनेपछि देश कायापलट पार्ने

Tiktok Ma Live Basera ll New Tamang Selo Song Ft.Kosish Thokar, Ramsali Theeng 2024

Tiktok Ma Live Basera ll New Tamang Selo Song Ft.Kosish Thokar, Ramsali Theeng 2024

Temal-7, Kaldhar || तेमाल गा.पा.-७, कल्धार गाउँकाे एक झलक

Temal-7, Kaldhar || तेमाल गा.पा.-७, कल्धार गाउँकाे एक झलक

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]