राष्ट्रवाद र नेपाली राजनीति- Nationalism and nepali politics- K.B.Kronza Gurung
Автор: Fact vs myth nepal
Загружено: 2020-07-16
Просмотров: 1868
Описание:
भिडियो अन्त्यसम्म हर्नुस ।
यस कार्यक्रमले तपाईको वाद विवादको परिधिलाई थप फराकिलो बनाउन अवश्य मद्दत गर्नेछ ।
देश, देशभक्ति, राष्ट्र, राष्ट्रवाद र राष्ट्रियताको परिभाषा ।
कम्युनिष्ट विचारधारा राष्ट्रवादको खण्डन किन गर्छ, जान्नुस् ।
मार्क्सवादी देशभक्ति र वामपन्थी राष्ट्रवाद (समाजवादी राष्ट्रवाद)बीचको भेद जान्नुस् ।
संकीर्ण राष्ट्रवाद (दक्षिणपन्थी राष्ट्रवाद) र उदार राष्ट्रवाद (वामपन्थी राष्ट्रवाद)बीचको अन्तर जान्नुस् ।
लोकतान्त्रिक समाजवाद एक उदारवादी वामपन्थी विचारधारा हुनाले यो हिन्दू राष्ट्रवाद (हिन्दूत्व र हिन्दूत्व राष्ट्र) जस्ता संकीर्ण विचारधाराको खिलाफत गर्छ ।
नेपाली राजनीतिमा कति किसीमका राष्ट्रवादको सक्रियता छ, जान्नुस् ।
हिन्दूत्व र हिन्दूत्व राष्ट्रको कुरा गर्ने नेपाली काँग्रेसको वैचारिक पथभ्रष्टता भंडाफोर जान्नुस ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: