आमा बुबा (Aama Buba Mera Bhagawan)/ Yas Dhartima/Jayashwar Rimal/ Raj Sigdel
Автор: Raj Sigdel
Загружено: 2019-02-23
Просмотров: 10052
Описание:
Song : Aama Buba Mera Bhagawan…
Vocal: Raj Sigdel
Lyrics: Jayashwar Rimal
Music: Bishwonath Jha
Arrange: Ashok Rai
Mixing/Mastering: Chandra
Studio: Acoustic Studio
Cameraman/Editor/Direction: Santosh Lama Moktan
Special Thanks
Shankar Poudel (Ramechhap)
Hari Lamsal
Nishan Thapa
Bed Prakash Joshi
Ranjan Dahal
Manoj Kumar Lama
Raj Kumar Thing
Lyrics
यस धर्तीमा जन्म दियौ, मलाई हुर्कायौ,
प्रकृतिको सुन्दर सृष्टि मलाई बनायौ ।
सरल जीवन, सु-संस्कार, तिम्रै योगदान,
आमा-बाबु दुवै जना मेरा भगवान्।।
भगवान, मेरा भगवान, आमा वुवा दुवै जना मेरा भगवान !
चुनौति र सङ्घर्षका पहाड फोडी बाँच्यौ,
आफ्ना इच्छा थाँती राखी मेरै लागि सोच्यौ,
ज्ञान, बुद्दि, विवेक भर्यौ मेरो मन-मन्दिरमा,
तिम्रै कारण अटल बनें सत्कर्म र निष्ठामा ।।
यस धर्तीमा जन्म दियौ
मातृदेवो भव ! पितृदेवो भव ! ।।२।।
स्नेह र ममताका खानी तिमी हौ ...
ईश्वरको तिमी साक्षात प्रतिमूर्ति हौ ।
नसकुँला यो जुनीमा तिम्रा सारा ऋण तिर्न,
पाउँ मैले अर्को जुनी तिम्रै सन्तान हुन ।।
यस धर्तीमा जन्म दियौ...
भगवान, मेरा भगवान, आमा वुवा दुवै जना मेरा भगवान !
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: