10 कित्ता भएपनि यी 4 कम्पनि किन्नुहोस। HDL CBBL EBL CIT fundamental and Technical analysis ।
Автор: Lagani Sansar
Загружено: 2026-05-04
Просмотров: 4935
Описание:
#laganisansar #sharemarkettoday #sharemarkettoday
10 कित्ता भएपनि यी 4 कम्पनि किन्नुहोस। HDL CBBL EBL CIT fundamental and Technical analysis ।
नमस्ते सबैमा। यो भिडियो कुनै लगानी सुझाबको लागि बनाइएको होइन,यो भिडियो नितान्त शिक्षा र जानकारीको लागि मात्र बनाइएको हुदा,त्यसरीनै हेरिदिनुहोला। सेयर बजार जोखिम पूर्ण हुने भएकाले सेयर कारोबार गर्ने आफैले आफ्नो ज्ञान,सिप र दक्षताको प्रयोग गरेर मात्रै लगानी गर्नुहोला।
सेयर बजार जोखिम पुर्ण हुन्छ। त्यशैले कसिको पनि कुराको पछि लागेर सेयर बजारमा लगानी नगर्नुहोला। कुरा र आइडिया साबैको सुन्न र बुज्न सकिन्छ। तर आफ्नो योजना र प्लान बिना सेयरमा लगानी गर्नु हुदैन। आफ्नो बुद्दि र बिबेक प्रयोग गरेर मात्र सेयरमा लगानी गर्नुहोला। यो भिडियो कुनै लगानी सुझाब नभई जानकारी या केहि आइडिया दिने हिसाबले मात्र बनाइएको हुदा भिडियोकै भरमा लगानी नगर्नुहोला।
नोट : यो भिडियो कुनैपनि आन्या सामाजिक संजालमा प्रयोग गरेको पाइएमा प्रतिलिपि अधिकार बमोजिम कानुनि कारबाही गरिने छ। धन्यवाद।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: