रामेछापको सानो सैलुङ र पोङ्दी गुम्बामा लागेको मेलामा झाँकी देखिएको झाँकी प्रस्तुती
Автор: Satya Pana
Загружено: 2026-01-03
Просмотров: 135
Описание:
रामेछापको सानो शैलुङ र पोङ्दी गुम्बामा पौष पूर्णिमाको अवसरमा मेला लागेको छ।
मेलामा धार्मिक आस्था र सांस्कृतिक परम्परालाई झल्काउने झाँकीको आकर्षक प्रस्तुती देख्न सकिन्छ।
ढ्याङ‘ ढ्याङ‘ गुञ्जिने ढ्याङ्ग्रोको तालमा नाच र रङ्गीन पोशाकमा सजिएका झाँकीहरूले मेलालाई अझ रमनीय बनाएको छ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: