Eps korea Re medical कहिले र का गर्ने ? Re job application भर्न ग्वार्को जानू पर्छ 🤔के के document..
Автор: Sayad Karki
Загружено: 2025-12-20
Просмотров: 138
Описание:
Eps korea Re medical कहिले र का गर्ने ? Re job application भर्न ग्वार्को जानू पर्छ 🤔के के document चाहिन्छ पूरा भिडियो हेर्नुहोश अहिले online बाट पनि Re job application भर्न मिल्ने भएको छ
तलको link open गरेर आफैले भर्न पनि सकिन्छ • Remedical गर्न र Remedical गरे पश्चात Re-Job Application भर्न केके कागजातहरू चाहिन्छ?
Remedical गर्न अस्पतालमा आवश्यक कागजातहरु
१. राहदानीको प्रतिलिपि,
२. पहिलाको मेडिकल रिपोर्टको प्रतिलिपि,
३. पासपोर्ट साइजको फोटो २ प्रति,
४. प्रवेश पत्रको रङ्गिन प्रतिलिपि,
५. मेडिकल शुल्क रु. २,२००/-
६. Remedical गर्न पहिला मेडिकल परेकै अस्पतालमा जानुपर्नेछ।
Re-Job Application फाराम भर्न आवश्यक कागपत्रहरु
१. राहदानी (Passport) को फोटो भएको पेज (Colour Scan (कम्तीमा १ वर्ष अवधि रहेको) [Less than 200kb, JPG Format]
२. मेडिकल रिपोर्ट (Medical Report) को Colour Scan [Less than 200kb, JPG Format]
३. प्रहरी चारित्रिक प्रमाणपत्र (Police Report) (३ महिना मिति नकटेको) [Less than 200kb, JPG Format]
४. 'क' वर्गको बैङ्कको आफ्नै नामको खाताको चेक [Less than 200kb, JPG Format]
५. ६ महिना यता खिचिएको, सेतो लुगा नलगाएको, सेतो पर्दा (White Background) भएको, दुवै कान र माथिल्लो छाति प्रष्ट देखिने MRP साइजको फोटो [Less than 15kb, JPG Format]
७. Job Application भर्दा लाग्ने ५$ दस्तुर फाराम भर्ने दिनको अघिल्लो दिनको विनिमय दर अनुसार अनलाईन मार्फत नै नेपाली रुपैयाँ भुक्तानी गर्न पनि सकिनेछ
नोट: link⤵️
https://epsnepal.gov.np/jobappform/?f...
faceboo link⤵️
=k / 12fgme6t7r5
tiktok link⤵️
https://www.tiktok.com/@sayadbabu1997...
Instragram link⤵️
https://www.instagram.com/karki.sayad...
#Re medicul views 1m
#hrdkoreamedicul
#Eps Re medical
#re job application
#koreamedicul
#korean 한국어♡
#viralvideo
#epsnewmodel
#goviral
#hrdkorea
#epsnewsnepal
#ytchannel
#epstopik
#eps95latestnewstoday
#keeploving
#keepsupporting
#epstopikbook
#newbook
#newsupdate
#eps2025
#viralnepalisong
#comedyvideo
#englishspeaking
#trendingshorts
#taplejung
#nepal
#duet
#subscribemychannel
#supportme
#thanksforwatching
#korean
#ubtexam
#koreanlanguage
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: