ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

मेरो आधा सम्पत्ति दिन तयार छु, राजा ल्याउन लडौंः दुर्गा प्रसाईं

Автор: Corporate Nepal

Загружено: 2026-01-04

Просмотров: 1817

Описание: काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता औंल्याएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले अहिले अधिकांश नेपाली आर्थिक रूपमा कंगाल भइसकेको अवस्थामा रहेको दाबी गरे । उनले युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै देश कति सुरक्षित छ भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने समय आएको बताए । उनले देश निर्माणका लागि सबै एक ठाउँमा आउन आवश्यक रहेको भन्दै व्यक्तिवाद र विभाजनकारी प्रवृत्ति त्याग्न आग्रह गरे । उनले भने, ‘आज हरेक नेपालीहरु सबै कंगाल भैइसकेको स्थिति हो । यो कुरा सबैले बुझ्नुपर्छ । अहिले युवाहरु विदेशिएका छन् । हामी कति सुरक्षित छौं वा छैनौं सोच्नुपर्ने समय आएको छ । देश एकीकरण गरौं र आउनुस् आन्दोलन गरौं । देश बनाऔं त्यसको लागि एक हौं । जेनजीलाई अघि बढाउनुपर्छ की कसलाई अघि बढाउनुपर्छ तयार हुनुपर्छ । तर केही मान्छे रवि, बालेन, हर्क भनेका छन् भने केहीले राजा राजा भन्दै आइरहेका छन् । तर यो देश बनाउने नै हो भने यो प्रवृत्ति छोड्नुपर्यो र एक ठाउँमा आउनुपर्यो ।’ पछिल्लो समय विभिन्न व्यक्तित्व वा व्यवस्थाको पक्षमा देखिएको विभाजनले राष्ट्रिय उद्देश्यमा बाधा पु¥याएको उनको भनाइ थियो । कार्यक्रममा प्रसाईंले राजसंस्थाको आवश्यकतामाथि पनि जोड दिए । उनले राजसंस्था चाहिने हो भने त्यसका लागि त्याग गर्न तयार हुनुपर्ने उल्लेख गर्दै आफू आधा सम्पत्ति दिनसमेत तयार रहेको बताए । उनले देश र राष्ट्रको संरक्षणका लागि सबै पक्ष एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘राजा चाहियो भने नि म जस्तो जोगी भएर हिड्नुहोस् । सबै त्यागेर आउनुहोस । मेरो आधा सम्पत्ति दिन तयार छु, राजा ल्याउन लडौं। आजको आवश्यकता राजसंस्था हो ।
’Visit our Website: https://www.corporatenepal.com/
Facebook:   / corporatenepal1  
Twitter:   / corporate_nepal  
Instagram :   / corporate.nepal  
Linkedin :   / corporatenews  
--------------------------------------------
©Corporatenepal
-----------------------------------------
Stay connected with us:
------------------------------------------
To Watch More Subscribe, Like and Share.
   / @corporatenepal  

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
मेरो आधा सम्पत्ति दिन तयार छु, राजा ल्याउन लडौंः दुर्गा प्रसाईं

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

नेपाली भुमिमा तिब्बतीहरुको राज | २०० मान्छे एकै पटक मरेको ठाउँ | लाङटाङ लेरुङमा लुकेको भित्री रहस्य

नेपाली भुमिमा तिब्बतीहरुको राज | २०० मान्छे एकै पटक मरेको ठाउँ | लाङटाङ लेरुङमा लुकेको भित्री रहस्य

कहिले गुन्डु कहिले बालेन किन गर्छन् विशाल भन्डारी ?? भित्रि रहस्य खोल्दै…

कहिले गुन्डु कहिले बालेन किन गर्छन् विशाल भन्डारी ?? भित्रि रहस्य खोल्दै…

रवि–बालेन–कुलमान एकै फ्रेममा, हर्क किन आउट? | Himalaya TV

रवि–बालेन–कुलमान एकै फ्रेममा, हर्क किन आउट? | Himalaya TV

राजतन्त्रले बाजी मार्छ कि मासुभात तन्त्रले ? || Sundar Khanal || Comedy Darbar ||

राजतन्त्रले बाजी मार्छ कि मासुभात तन्त्रले ? || Sundar Khanal || Comedy Darbar ||

काठमाण्डौंको सडकमा यस्तो बस ? यात्रुहरू छक्क पर्छन् ! तपाईं पनि दङ्ग पर्नुहुनेछ ! Explore Nepal Tv |

काठमाण्डौंको सडकमा यस्तो बस ? यात्रुहरू छक्क पर्छन् ! तपाईं पनि दङ्ग पर्नुहुनेछ ! Explore Nepal Tv |

‘विशेष महाधिवेशनको तयारी तिब्र, निधिमाथिको दुव्र्यवहार कार्यकर्ताको भावना’

‘विशेष महाधिवेशनको तयारी तिब्र, निधिमाथिको दुव्र्यवहार कार्यकर्ताको भावना’

मन्त्री पदमै लपक्कै कुलमान, पद र पावरका लागि बेइमान !  | Kulman | KP Oli | Deuba | Rabi | Balen

मन्त्री पदमै लपक्कै कुलमान, पद र पावरका लागि बेइमान ! | Kulman | KP Oli | Deuba | Rabi | Balen

धेरै नेपाली लाभान्वित हुने गरी चाइनिजले खोले काठमाडौंमा विशाल फ्याक्ट्री

धेरै नेपाली लाभान्वित हुने गरी चाइनिजले खोले काठमाडौंमा विशाल फ्याक्ट्री

ऋषि धमला बनेर गरे कृष्ण कणेल माथि हमला || Best of Suman Karki

ऋषि धमला बनेर गरे कृष्ण कणेल माथि हमला || Best of Suman Karki

राजा बालेन रवि र कुलमानबारे शिव अघोरी बाबाको विशेष खुलासा, नेपालमा अब हुदैछ यस्तो डरलाग्दो उथलपुथल l

राजा बालेन रवि र कुलमानबारे शिव अघोरी बाबाको विशेष खुलासा, नेपालमा अब हुदैछ यस्तो डरलाग्दो उथलपुथल l

Balen कै अघि Swagat nepal ले थर्काउँदा रातोबिरो बालेन: केटाकेटीको के कुरा गर्नु भन्दा दुर्गा हाँसे

Balen कै अघि Swagat nepal ले थर्काउँदा रातोबिरो बालेन: केटाकेटीको के कुरा गर्नु भन्दा दुर्गा हाँसे

What Next in Nepal? | Advocate Yagya Raj Pandey #genz #nepalpolitics

What Next in Nepal? | Advocate Yagya Raj Pandey #genz #nepalpolitics

रास्वपा नजिक देखिएका कुलमान घिसिङले खुलेर भनेः म कुनै पनि पार्टीको सदस्य छैन

रास्वपा नजिक देखिएका कुलमान घिसिङले खुलेर भनेः म कुनै पनि पार्टीको सदस्य छैन

Rajendra Baniya लाई प्रश्न: Rabi , Balen र Kulman मिल्दा काँग्रेस एमाले नमिल्ने? Prasta Prashna

Rajendra Baniya लाई प्रश्न: Rabi , Balen र Kulman मिल्दा काँग्रेस एमाले नमिल्ने? Prasta Prashna

१२५ औं धरान दिवसमा हर्क साम्पाङले मन्त्रीकै अगाडी यस्तो भने जिब्रो चापाएर बोल्दिन #harkasampang

१२५ औं धरान दिवसमा हर्क साम्पाङले मन्त्रीकै अगाडी यस्तो भने जिब्रो चापाएर बोल्दिन #harkasampang

रबिको मुटु छेड्ने भाषण: ट्रेलर तिमिहरुले देखायौ फ्लिम म देखाउछु ! मलाई पुर्ने खाल्डोमा सबै पुरिन्छौ

रबिको मुटु छेड्ने भाषण: ट्रेलर तिमिहरुले देखायौ फ्लिम म देखाउछु ! मलाई पुर्ने खाल्डोमा सबै पुरिन्छौ

संसद बिउताएर राजसंस्था फर्काउन प्रचण्डलाई मोदीको सन्देश,आरजु सुटुक्क दिल्ली,धमाधम भारत जाँदै नेताहरु

संसद बिउताएर राजसंस्था फर्काउन प्रचण्डलाई मोदीको सन्देश,आरजु सुटुक्क दिल्ली,धमाधम भारत जाँदै नेताहरु

बालेनलाई प्रसाईँको चुनौतीः प्रधानमन्त्री बन्ने हो भने जेनजीका माग पूरा गर्नुपर्छ, रक्षाप्रति आलोचना

बालेनलाई प्रसाईँको चुनौतीः प्रधानमन्त्री बन्ने हो भने जेनजीका माग पूरा गर्नुपर्छ, रक्षाप्रति आलोचना

रास्वपाका उपसभापति बनेका कुलमानले किन  झुट बोले ? केरास्वपा छाड्ने मनस्थितिमा हुन् त् कुलमान ?

रास्वपाका उपसभापति बनेका कुलमानले किन झुट बोले ? केरास्वपा छाड्ने मनस्थितिमा हुन् त् कुलमान ?

दुर्गा प्रसाईं र प्रधानमन्त्रीबिच भेटवार्ता, भन्छन्- आइतबारसम्म सहमति भएन भने आन्दोलनमा जान्छौँ

दुर्गा प्रसाईं र प्रधानमन्त्रीबिच भेटवार्ता, भन्छन्- आइतबारसम्म सहमति भएन भने आन्दोलनमा जान्छौँ

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]