Gurung film Kashi । काशी । Pritam Gurung ।Subash Gurung। Kamala Gurung। Mahesh Gurung। Rodhi digital
Автор: Rodhi रोधी
Загружено: 2021-06-13
Просмотров: 122530
Описание:
rodhi digital Presents
Gurung Film
Kashi काशी
Ft . Pritam Gurung , Kamala Gurung , Subash Gurung, Bijay ghale , Manju ghale, Krishna Gurung , Resham Gurung , Padam Gurung etc
lyrics - Krishna Gurung , Resham Gurung
music - Durga Gurung
choreographer - Raju Gurung
camera - Surendra dahal
Producer - Mahesh Gurung , Pritam Gurung
writer/direction - Pritam Gurung
काशी (कान्छी )
ठागु र् आच्यो को प्यारी बैनी हो- काशी । काशी गाउको शिक्षिका हो । उस्को आफ्नो प्रेमी छ् -कालु,हङ्कङ्मा । कालु नेपाल आउछ तर अचानक काशी ,बाहुन मास्टर सँग पोइला जान्छ । पिडामा परेको ठागुको परिवारले काशीलाई स्विकार्दैन । काशिको आमाको हृदयघातको कारण मृत्यु हुन्छ । काशीले लास छुन पनि पाउदैन । अन्तर्जातिय विवाह को समाज बाट तिरस्क्रित बन्दै काशीको जीवन तनाब बन्दै जान्छ । पछी कालुले काशीलाई भगाउछ । पुन गुरुङ नै बनाउछ तर बियोगान्त हुन्छ ।
काशी, सस्कार सस्क्रिती हराएमा जातीको अस्तित्व हराएर जान्छ भन्ने बिसयमा बनेको छ ।
शुटिङ - बि स २०५९ अशोज ७ गते ।
स्थान - घले गाउ लमजुङ ।
समय - २८ दिन लागेको थियो ।
कलाकार - प्रितम ,क्रिस्ण गुरुङ बाहेक सबैको पहिलो पटक हो । काशीले जन्माएको भन्दा अतिउक्ती नहोला - सुबाश गुरुङ कमला गुरुङ बिजय घले मन्जु घले रेशम गुरुङ गोपाल गुरुङ आदी ।
हङ्कङ र् घले गाउ,काठ्मान्डौ शुटिङ गरिएकोछ ।
Post Production -Rodhi Digital kathmandu 4356280
©Rodhi Digital
#rodhidigital #kashi#Pritamgurung
थप जानकारीको लागि
: वेबसाइट: https://rodhidigital.com
फेसबुक : / rodhidigital
ट्वीटर : / rodhidigital
इन्स्टाग्राम: / rodhidigital
मन परेमा लाइक शेयर र कमेन्ट गरिदिनुहोला -धन्यबाद । सुझाब सल्लाहको अपेक्छा गर्दछ ।
Don't forget to like and share with everyone if you liked this video!
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: