नेपालीको कोमल हृदय ❤️ यस्तो साथ कमै देखिन्छ !
Автор: Ride With Bikram
Загружено: 2026-03-03
Просмотров: 236
Описание:
भिडियोमा, उहाँ बहिनीलाई जस–जसले सहयोग गर्नुभएको छ, उहाँहरू सबैलाई धेरै–धेरै धन्यवाद। यस्तै कोमल हृदय हरेक नेपालीमा रहोस्।
यो भिडियो तपाईंलाई सन्देशमूलक र प्रेरणादायी लाग्यो भने, कृपया सकेसम्म धेरै शेयर, मेरो च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गरेर साथ दिनुहोला।
तपाईंहरूको मायाले नै आगामी दिनमा यस्ता सकारात्मक काम गर्न थप प्रेरणा र हौसला मिल्नेछ । हार्दिक धन्यवाद 🙏 ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: