Ma Mare Pani (मेरो देश बाँची राखोस)
Автор: shivashankar dot org
Загружено: 2010-09-09
Просмотров: 237418
Описание:
Singer & Music: Shiva Shankar Manandhar
Lyric: Prem Prakash Malla
म मरे पनि मेरो देश बाँची राखोश
हिमालको टाकुरामा, नेपालीको पाखुरामा
चन्द्र र सूर्य अंकित झन्डा
फरफर नाची राखोश
लालिगुराशको फूलमा मेरै रगतको रङ्ग
डाली डालीमा झुल्दछ मेरै मनको तरङ्ग
मेरो सारा अस्तित्व येही धरतीमा मिलेको छ
कदापी मर्दैन चाहे कसैले मुटु नै चुंडी लगोश
मर्छु देशको निम्ति गर्दै मरी मरी काम
अर्पित गर्छु आफ्नो जीबन यो देशलाई तमाम
येही एउटा धोको छ, चाह अरु केहि छैन
मा मरे पनि यो मेरो प्यारो हिमाल हांसी राखोश
आफ्नो गीतहरुमा मैले कल्पना लाखौ पोखें
स्वदेशलाई माथि उचाल्ने सपना हजारौ देखें
फलोश फुलोश यो देश सँधै येही नै मेरो कामना
म मरे पनि यो देशले मेरो सपना साँची राखोश
Links to Remixed songs by other artists:
• ma mare pani mero desh....
• Видео
• Ma mare pani mero Desh bachi Rakhos
• ma mare pani mero desh bachi rahos म मरे...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: