५० डिग्रीको गर्मी सहेर विदेशबाट फर्किएका एक युवकको कथा—बाँझो खेतमा कसरी फल्यो सुन?Sagar KO Katha
Автор: Dovan Vibes
Загружено: 2026-01-24
Просмотров: 18
Описание:
५० डिग्रीको गर्मी सहेर विदेशबाट फर्किएका एक युवकको कथा—बाँझो खेतमा कसरी फल्यो सुन?Sagar KO Katha
वैदेशिक रोजगारीको तीतो यथार्थ र स्वदेशमै केही गर्छु भन्ने हिम्मत बोकेका एक युवाको प्रेरणादायी कथा। खाडीको ५० डिग्री ताक्रममा अर्काको लागि पसिना बगाउनु भन्दा आफ्नै बाँझो जमिन खनेर कसरी सफलता पाउन सकिन्छ भन्ने यो एउटा जीवन्त उदाहरण हो।
यो भिडियोले तपाईँलाई विदेशिने सोचबाट रोकेर स्वदेशमै केही गर्न उर्जा दिनेछ। कथा अन्त्यसम्म हेर्नुहोला र कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
#StoryOfNepal #SuccessStory #InspirationalNepal #AgricultureNepal #KhadiKoKatha #PardeshiStory #MotivationalVideo #BaajhoKhet #NepalToDubai #NepaliShortFilm #ViralKatha
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: