UDI UDI JAHAJ MAA // उडी उडी जहाजमा // JANXU MA QUATAR // NEW NEPALI SONG // BINOD JOSHI
Автор: Binod Joshi
Загружено: 2026-01-16
Просмотров: 1430
Описание:
#udiudiudijahajamaa
#janxumaquatar
#binodjoshi
#newdeudasong
#newnepalisong
#Quatarsong
#उडीउडीजहाजमा
जान्छुमकतार
#bestnepalisong
#katar
कतार
[Chorus]
उडी उडी जहाजमा जान्छु म कतार
उडी उडी जहाजमा जान्छु म कतार
उडी उडी जहाजमा जान्छु म कतार
[Verse 1]
धन छैन, इज्जत छैन, न त जीवन सुखी
मन भयाले के गरुँ म, म छु कर्म दुःखी
हो हो हो
धन छैन, इज्जत छैन, न त जीवन सुखी
मन भयाले के गरुँ म, म छु कर्म दुःखी
[Chorus]
दुई चार साल पर्खेर बसेँ
नगरेँ हतार
नगरेँ हतार, मैना नगरेँ हतार
उडी उडी जहाजमा जान्छु म कतार
उडी उडी जहाजमा जान्छु म कतार
उडी उडी जहाजमा जान्छु म कतार
[Verse 2]
जन्मभूमि छाडी आज परदेशी हुँदैछु
गाउँघरको सम्झनाले रातदिन रुदैछु
हो हो हो
जन्मभूमि छाडी आज परदेशी हुँदैछु
गाउँघरको सम्झनाले रातदिन रुँदैछु
[Chorus]
दुई चार साल पर्खेर बसेँ
नगरेँ हतार
नगरेँ हतार, मैना नगरेँ हतार
उडी उडी जहाजमा जान्छु म कतार
उडी उडी जहाजमा जान्छु म कतार
उडी उडी जहाजमा जान्छु म कतार
[Verse 3]
फर्की आउँला छिट्टै घर, साहुको ऋण तिरौँला
भाग्यमा लेखेको भया, काँचुली फेरौँला
हो हो हो
फर्की आउँला छिट्टै घर, साहुको ऋण तिरौँला
भाग्यमा लेखेको भया, काँचुली फेरौँला
[Chorus – Outro]
दुई चार साल पर्खेर बसेँ
नगरेँ हतार
नगरेँ हतार, मैना नगरेँ हतार
उडी उडी जहाजमा जान्छु म कतार
उडी उडी जहाजमा जान्छु म कतार
उडी उडी जहाजमा जान्छु म कतार
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: