कक्षा ९ पाठ १० व्यक्तित्व विकासमा विद्यालयको भूमिका Bektito bikama Bidyalayko bhumika video by prs
Автор: Parshuram Shrestha
Загружено: 2025-11-06
Просмотров: 263
Описание:
दर्शकवृन्द नमस्कार, यहाँहरूलाई यस Creative Online Education YotTube च्यानलमा हार्दिक स्वागत गर्दछु। यहाँहरुले यस च्यानल मार्फत नयाँ पाठ्यक्रममा आधारित नेपाली विषयको विभिन्न विधाहरुका नमुना वाचन अनि त्यसको प्रश्न उत्तर सहित अनि त्यसका अभ्यासहरू प्रश्न उत्तर सहित प्राप्त गर्नुहुनेछ त्यस्तै गरेर नमुना प्रश्न पत्र नमुना उत्तरकुञ्जीका अनि त्यस्तै गरेर नमुना शिक्षणका विभिन्न तरिकाहरु विद्यार्थीहरुले कसरी राम्रो नम्बर ल्याउन सकिन्छ । विद्यार्थीहरूले राम्रो नम्बर कसरी ल्याउन सकिन्छ भन्ने विभिन्न टिप्सहरु पनि तपाईहरुले यसबाट यस च्यानल मार्फत प्राप्त गर्न सक्नुहुनेछ नमुना अभ्यास नमुना शिक्षण व्याकरणका विभिन्न समस्याहरूको समाधान व्याकरण कसरी शिक्षण गर्ने भन्ने कुराहरु पनि तपाईहरुले यस च्यानल मार्फत प्राप्त गर्न सक्नुहुनेछ यस च्यानल मार्फत विद्यार्थी अभिभावक शिक्षक सरोकारवालाहरूको सिकाइको ज्ञानको क्षितिज पक्कै पनि फराकिलो हुन्छ भन्ने आशा गरेको छु।
#कक्षा९पाठ१०व्यक्तित्वविकासमाविद्यालयकोभूमिका #bektitobikamabidyalaykobhumikavideobyprs #class9nepaliguide #nepaliguide9 #nepaliclass9guidebook #videiocreativeonlineeducation #9nepaliexercise #allexerciseclass9nepali #prsvideo #creativeonlineeducation #class9solutionsnepali #nepalisolution #nepali9
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: